• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

    चितवनमा तेरीको उत्पादन घट्यो

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायतमा मुद्रास्फीति संकटः महँगीका कारण मानिसहरुले ताजा खाना किन्न छोडे

by
११ कार्तिक २०७९,
0
बेलायतमा मुद्रास्फीति संकटः महँगीका कारण मानिसहरुले ताजा खाना किन्न छोडे

A person buys produce from a fruit and vegetable market stall in central London, Britain, August 19, 2022. REUTERS/Henry Nicholls

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आर्थिक उथलपुथलको स्थितितर्फ संकेत गरेको बेलायतमा ताजा तरकारी र माछा पाउन मुस्किल बनेको छ । प्याकेज गरिएको पिज्जा र मासु मात्रै सामान्य परिकारका रुपमा पाउन थालेको छ ।

उपभोक्ता तथ्याङ्क र बेलायतमा पोषणको कमीलाई लिएर चिन्तित विज्ञका अनुसार त्यहाँका कयौं घरपरिवारहरू बढ्दो मुद्रास्फीतिका कारण स्वस्थ खानाबाट टाढिएर सस्तो प्रशोधित खानातर्फ सरेका छन् ।

रोयटर्सले प्रकाशित गरेको एक रिपोर्टले कयौं बेलायती परिवारहरु ताजा खानाबाट विस्थापित भएर प्याकिङ भएर आउने खाना किन्न थालेको रिपोर्टमा उल्लेख गरिएको छ ।

भाडा, बिजुली र ग्यासको बढ्दो मूल्यले सस्तो खाना किन्नतर्फ आम नागरिक धकेलिएका छन् । आधिकारिक यूके उपभोक्ता मूल्य सूचकांक ९सीपीआई० का अनुसार किराना सामानको मूल्यहरू बढ्दै जाँदा प्रशोधित र प्याकेज गरिएको खाना भन्दा ताजा खानाको मूल्य निकै बढेको छ ।

खाद्य पदार्थहरुको मूल्य बढ्दै जाँदा मानिसहरुले ताजा महँगो भन्दा प्याकेज गरिएका सस्ता खानाहरु किन्न थालेका हुन् । ब्रिक्जिट, कोभिड १९ को महामारी, युक्रेनयुद्ध र पछिल्लो समय प्रधानमन्त्रीहरुको फेरबदललगायतले बेलायतको अर्थतन्त्रलाई धक्का दिएको छ ।

Previous Post

आशादायी भविष्य प्रदान गर्ने प्रधानमन्त्री सुनकको प्रतिबद्धता

Next Post

३५ विद्यार्थी, तीन कोठा, पाँच कक्षा

सम्बन्धित खबर

आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
आवाज

चितवनमा तेरीको उत्पादन घट्यो

१ चैत्र २०८२,
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
Load More
Next Post
३५ विद्यार्थी, तीन कोठा, पाँच कक्षा

३५ विद्यार्थी, तीन कोठा, पाँच कक्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In