सबैभन्दा छिटो बढ्ने वनस्पति बाँसलाई मानिन्छ जो २४ घन्टामा २४ इन्चसम्म बढ्छ । यसभन्दा पनि संसारको सबैभन्दा छिटो बढ्ने अर्काे वनस्पति इन्डोनेसियाको जङ्गलमा पाइने ‘क्रुबी’ नामको विरुवा हो । यो विरुवा ६–१५ फिट अग्लो हुन्छ भने यसले फूलको ठूलो समूह निर्माण गर्छ । त्यस्तै, बाँसले सर्वाधिक वंश वृद्धि गर्न झाँगको संख्यामा तीव्र वृद्धि गर्दछ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













