१. सबैभन्दा लामो आक्षांश रेखा कुन हो ?
– ० डिग्री अक्षांस रेखा ।
२. १ डिग्री अक्षांश रेखा बराबर कति दूरीको फरक पर्दछ ?
– १११ कि.मि. ।
३. अक्षांस रेखा कस्ता आकारका हुन्छन् ?
– पूर्ण बृत्ताकार ।
४. प्रधानमध्याह्न रेखालाई आधार मानी पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएका काल्पनिक रेखालाई के भनिन्छ ?
– कर्कट रेखा
५. नेपालमा सबैभन्दा बढी चराहरु पाइने स्थान कुन हो ?
– अरुण उपत्यका ।
६. अन्तर्राष्ट्रिय प्राणी दिवस कसले पर्छ ?
– अक्टोबर ३ ।
७. सबैभन्दा छिटो दौडने स्थलीय प्राणी कुन हो ?
– चिताह ।
८. छाडा गाईबस्तु कानुनी रुपमा थुन्ने ठाउँलाई के भनिन्छ ?
– काञ्जी हाउस ।
९. विश्व वन्यजन्तु कोषको लोगोमा अंकित प्राणी कुन हो ?
– जाइन्ट पाण्डा ।
१०. चौँरी गाईको पुच्छर जसलाई धार्मिक कार्यमा समेत प्रयोग गरिन्छ, त्यसलाई के भनिन्छ ?
– चमर ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













