• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

    महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म आजदेखि नै लागू हुने

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

    ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी विवेकानन्दका केही अमर वाणीहरु

by
१० साउन २०८०,
0
बाट दुःख आउँछ र भयबाट नै खराबीको जन्म हुन्छ –स्वामी विवेकानन्द
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. न त धनको मूल्य छ न नाम र यशको । यदि कोही दृढ चरित्रवाला छ भने उसलाई कसैले अमर हुनबाट रोक्न सक्दैन ।

२. कर्म गर्नु ज्यादै असल हो तर यो विचारबाट आउँछ । त्यसैले आफ्नो मस्तिष्कलाई उच्च विचार र उच्चतम आदर्शले भरिपूर्ण पार, तिनलाई दिनरात आफ्नो नजिक राख, तिनैबाट महान् कार्यको जन्म हुनेछ ।

३. तिमीले अब महावीरको जीवनलाई आफ्नो आदर्श बनाउनुपर्नेछ । देख्यौ तिनले कसरी श्री रामचन्द्रको आज्ञामात्रले विशाल समुद्र पनि नाघे । उनलाई जीवन र मृत्युसँग कुनै नाता राख्नु थिएन । उनी पूर्ण रुपमा इन्द्रिय जयी थिए र उनको प्रतिभा अद्भूत थियो । अब तिमीले आफ्नो जीवनलाई दास्य–भक्तिको त्यस महान् आदर्शमाथि उभ्याउनु पर्नेछ । त्यसको माध्यमबाट क्रमशः अरु सबै आदर्श जीवनमा प्रकाशित हुनेछन् ।

४. गुरुको आज्ञाको सर्वतोभावेन पालन पन अटुट ब्रह्मचर्य, मात्र यिनै सफलताका रहस्य हुन् । हनुमान एकातिर जसरी सेवादर्शका प्रतीक हुन्, त्यसैगरी अर्काेतिर सिंहविक्रमका पनि प्रतीक हुन् । सारा संसार उनको सम्मुख श्रद्धा र भयले शिर निहुराउँछ ।

५. दृढ सङ्कल्प गर कि तिमीले कसैलाई श्राप दिने छैनौ, कसैलाई दोष दिनेछैनौ । तर तिमी मनुष्य बन, उभिऊ र स्वयम्लाई नै दोष देऊ । आफूति ध्यान नै नदेऊ, यो नै जीवनको पहिलो पाठ हो, यही सत्य कुरा हो ।

६. मेरो साहसी युवक ! यो विश्वास राख कि तिमी नै सर्वस्व हौ । महान् कार्य गर्नका लागि धरामा आएका छौ । गिद्धे घुर्किबाट नडराऊ । बज्रप्रहार नै परे पनि निडर भई उभिनु र काममा जुट्नु ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

‘लम्पी स्किन’ बाट एक खर्ब छब्बिस अर्बको क्षति

Next Post

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री दाहाल

सम्बन्धित खबर

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम
आवाज

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

२३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२३ चैत्र २०८२,
आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम
आवाज

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म आजदेखि नै लागू हुने

२३ चैत्र २०८२,
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
आवाज

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

२३ चैत्र २०८२,
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

२३ चैत्र २०८२,
भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने
आवाज

‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

२३ चैत्र २०८२,
Load More
Next Post
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री दाहाल

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In