• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित

    दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित

    नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

    नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

    महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

    महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम

    सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म आजदेखि नै लागू हुने

    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जलजलामा बिरामी चितुवाको उद्धार

by
४ साउन २०८०,
0
भारतिय प्रधनमन्त्री मोदीको जन्मदिनमा ८ चितुवालाई निकुञ्जमा छाडियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । पर्वतको जलजला गाउँपालिका–८ नाङलीवाङमा बिरामी चितुवाको उद्धार गरिएको छ । बुधबार मालढुङ्गा–बेनी सडक नजिकै फर्सेमा मकैको खेतमा भेटिएको बिरामी चितुवाको डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।

करिब डेढ वर्ष उमेरको चितुवा मकै बारीमा सुतेको देखेपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । कार्यालय प्रमुख विष्णु अधिकारीका अनुसार पशु कार्यालयको टोलीले अशक्त चितुवाको स्वास्थ्य जाँच गरिरहेको छ ।चितुवालाई उपचारपछि उचित वासस्थानमा छाड्ने उनले बताए ।

पर्वतमा गत आवमा नौ चितुवा मृत फेला परेका थिए । दुई चितुवाको जीवितै उद्धार गरिएको थियो । डिभिजन वन कार्यालयले गत आवमा चितुवाले पु-याएको क्षतिपूर्ति बापत पीडितलाई २६ लाख ८६ हजार भुक्तानी गरेको छ ।

Previous Post

इराकस्थित स्वीडेन दुतावासमा आगजनी

Next Post

फ्रान्सेली दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय

सम्बन्धित खबर

दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित
फिचर-ब्यानर

दुई वर्षमा सकिनुपर्ने मल्याङ्दीखोला पुल निर्माण सुस्त, २५ प्रतिशतमै सीमित

२३ चैत्र २०८२,
नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने
समाचार

नेप्सेको कारोबार अबदेखि शुक्रबार पनि, आइतबार बन्द हुने

२३ चैत्र २०८२,
महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम
आवाज

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

२३ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२३ चैत्र २०८२,
आफैलाई निगरानी गर्न सरकारले ल्यायो प्रतिपक्षडटकम
आवाज

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म आजदेखि नै लागू हुने

२३ चैत्र २०८२,
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
आवाज

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

२३ चैत्र २०८२,
Load More
Next Post
‘हनिट्रयाप’ : पाँच करोड माग्ने मुख्य योजनाकार कारागार चलान

फ्रान्सेली दङ्गामा सात सयभन्दा बढीलाई जेल सजाय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In