कैदीः जेलर साप मलाई बिहानै फाँसी नदिनुहोस् ।
जेलरः किन ?
कैदीः खास कुरा केही पनि हैन । बिहान–बिहानै फासी दिनुभयो भने आजको दिनभरी नै मेरो मुड अफ हुन्छ ।
अब प्रेम कोसँग गर्ने ?
दाइः किन भाइ आज एकदमै उदास भएर बसेको छस् नि ?
भाइः मेरी प्रेमिकाले मसँग छिट्टै नै विवाह गर्ने भइन् नि ।
दाइः यसमा चिन्ता गर्ने कुरा के छ त ?
भाइः चिन्ताको कुरा छ अब म प्रेम कोसँग गर्ने ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













