• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    ‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘रोहिङ्ग्या म्यानमार फर्कन अझै असुरक्षित’

by
२९ असार २०८०,
0
‘रोहिङ्ग्या म्यानमार फर्कन अझै असुरक्षित’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बङ्गलादेशका लागि अमेरिकाका एक उच्च अधिकारीले जातीय रोहिङ्ग्या शरणार्थीलाई म्यानमार फर्काउनका लागि अवस्था असुरक्षित रहेको बताएका छन्।

बङ्गलादेशमा राज्यबिहीन अल्पसंख्य समुदायका करिब १० लाख सदस्य रेहका छन्, जसमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका थिए।

अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जेयाले ढाकामा पत्रकारहरूसँग भनिन्, ‘हामी रोहिंग्याहरूको अन्तिम, सुरक्षित, सम्मानजनक, सुसूचित र स्वैच्छिक फिर्तीका लागि वातावरण सिर्जना गर्ने प्रयासलाई समर्थन गर्दछौँ।’

बङ्गलादेशका विदेश सचिव मसूद बिन मोमेनसँगको वार्तापछि बोल्दै जेयाले रोहिंग्या समुदायलाई जबर्जस्ती स्वदेश फर्काउने प्रतिवद्धता दोहोर्याएकोमा ढाकाको प्रशंसा गरिन्। बङ्गलादेश र म्यानमारले दशकौँदेखि उत्पीडनमा परेका र नागरिकताबाट बञ्चित रोहिङ्ग्या शरणार्थीलाई आफ्नो मातृभूमिमा फर्काउने प्रयासबारे छलफल गरेका छन्।

यस वर्ष रोहिङ्ग्या शिविरमा प्रतिद्वन्द्वी विद्रोही सेनाबीच भएको झडपमा दर्जनौंको मृत्यु भएको छ भने ह्युमन राइट्स वाचले बिहीबार ‘सशस्त्र समूह र आपराधिक समूहद्वारा बढ्दो हिंसा’को चेतावनी दिएको छ।

संयुक्त राज्य अमेरिका रोहिङ्ग्या मानवीय प्रयासहरूको लागि सबैभन्दा ठूलो दाता हो, जसले रोहिङ्ग्या र बङ्गलादेशका सहयोगी समुदायहरूलाई २।१ अर्ब अमेरिकी डलरभन्दा बढीको सहायता प्रदान गर्दछ।

आर्थिक सहायता कटौतीले संयुक्त राष्ट्रसंघीय खाद्य एजेन्सीलाई यस वर्ष दुई पटक शरणार्थी बस्तीका लागि रासन कटौती गर्न बाध्य बनाएको छ। सहायताकर्मीहरूले यो कदमले शिविरहरूमा पहिले नै अनिश्चित सुरक्षा स्थितिलाई अझ खराब बनाउन सक्ने चेतावनी दिएका छन्।

जेयाले बिहीबार बंगलादेश र म्यानमाररको रखाइन राज्यका शिविरमा रहेका रोहिङ्ग्या शरणार्थीका लागि थप सात करोड ४० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेकी छन्।

अमेरिकी कूटनीतिज्ञले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भेट गरी सन् २०२४ को जनवरीमा हुने ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको आवश्यकता’ बारे छलफल गरेका थिए।

Previous Post

कति छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

‘नार्क हो कि नर्क’ छुट्याउनै गार्हो

सम्बन्धित खबर

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

१९ चैत्र २०८२,
बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन
फिचर-ब्यानर

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

१९ चैत्र २०८२,
‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह
आवाज

‘डिजिटल’ हिंसा कानुनी रुपमै न्यूनीकरण गर्न आग्रह

१९ चैत्र २०८२,
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
फिचर-ब्यानर

गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस

१९ चैत्र २०८२,
जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह
आवाज

जनताप्रति उत्तरदायी बन्न सरकारलाई आग्रह

१९ चैत्र २०८२,
प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई
आवाज

प्राकृतिक स्रोतको सदुपयोग गर्न पाउने सहज नियम बनाउनुपर्छ: अध्यक्ष राई

१९ चैत्र २०८२,
Load More
Next Post
‘नार्क हो कि नर्क’ छुट्याउनै गार्हो

‘नार्क हो कि नर्क’ छुट्याउनै गार्हो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In