• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शुक्रबार फेरि चन्द्रमामा यान पठाउँदै भारत

by
२८ असार २०८०,
0
शुक्रबार फेरि चन्द्रमामा यान पठाउँदै भारत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले तेस्रोपटक चन्द्रमामा रकेट प्रक्षेपण गर्ने भएको छ । १४ जुलाई (शुक्रबार) दिउँसो भारतको महत्वकांक्षी मिसन चन्द्रयान-३ प्रक्षेपण गर्न लागिएको हो ।

यसअघि चन्द्रमा चुम्ने भारतका दुई प्रयास असफल भइसकेका छन् । यस मिसनको उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित अवतरण गर्नु रहेको छ । यसअघि सन् २०१९ मा भारतले चन्द्रयान(२ प्रक्षेपण गरेको थियो। तर चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो ।

तर उक्त मिसन अपूरो भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान मिसनबाट आफू खुसी भएको र भारतको ठूलो जित भएको बताएका थिए ।

चन्द्रयान इसरोको चन्द्रमा अन्वेषण कार्यक्रम हो । तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीले सन् २००३ मा उक्त प्रक्षेपणको घोषणा गरेका थिए भने पहिलोपटक उक्त यान सन् २००८ अक्टोबर २२ मा प्रक्षेपण गरिएको थियो । त्यसबेला ३१२ दिनसम्म चलेर २००९ अगस्ट २९ मा निष्क्रिय भएको थियो । त्यसबेला उक्त यानले चन्द्रमाको ३४ चक्कर लगाए पनि चन्द्रमाको सतहमा अवतरण गर्न भने सकेन ।

त्यसैलाई भारतले निरन्तर निरन्तरता दिँदै चन्द्रमामा चुम्ने लक्ष्य जारी राखेको छ । हालसम्म चन्द्रमामा रुस, अमेरिका र चीनले आफ्नो यान अवतरण गराएका छन् । मिसन सफल भएमा भारत चन्द्रमामा यान ‌ओराल्ने चौथो राष्ट्र बन्नेछ ।

शुक्रबारको प्रक्षेपण सफल भयो भने त्यो अन्तरिक्षमा भारतको ठूलो सफलता हुनेछ । यो मिसन भारतको श्रीहरिकोटाबाट दिउँसो २स्३५ मा उड्नेछ। अगस्ट २३ वा २४ मा चन्द्रमामा अवतरण गराउने लक्ष्य इसरोको रहेको छ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

रुसविरुद्ध नाटो राष्ट्रहरू एकजुट, युक्रेनलाइ सदस्यता दिन भने अनिच्छुक

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
रुसविरुद्ध नाटो राष्ट्रहरू एकजुट, युक्रेनलाइ सदस्यता दिन भने अनिच्छुक

रुसविरुद्ध नाटो राष्ट्रहरू एकजुट, युक्रेनलाइ सदस्यता दिन भने अनिच्छुक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In