• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पल शाहको प्रश्नः सफाई पाइसकेपछि पनि निधारमा म बलात्कारी हुँ लेखेर हिँडौँ ?

by
२६ असार २०८०,
0
पल शाहको प्रश्नः सफाई पाइसकेपछि पनि निधारमा म बलात्कारी हुँ लेखेर हिँडौँ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता पल शाहले आफूलाई बलात्कारीको ट्याग दिएकोमा आपत्ति जनाएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई बलात्कारीको ट्याग नलगाउन आग्रहसमेत गरे।

कान्तिपुर टीभीको एउटा शोमा अन्तरवार्ता दिएपछि आफूलगायत परिवारका सदस्यहरूले विभिन्न आरोप खेप्नुपरेको उनको गनासो छ।

उनले लेखेका छन्, उक्त अन्तर्वार्तापछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भइरहेको छ। प्रसारित कार्यक्रममा हाँसी हाँसी बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो जस्ता आरोप लागेका छन्। म यो धर्तीमा कहीबाट उत्पन्न भएको होइन। मेरो पनि परिवार छ, परिवारभित्र आमा, बाबा, बहिनी र इष्टमित्रहरू पनि छन्। उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिँदारु कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमारुु

आफूमाथि लागेको आरोपका एक वर्ष कारागार जीवन बिताएको र अदालतबाट सफाई पाएको बताउँदै उनले लेखेका छन्, ुअदालतबाट सफाई पाइसकेपछि पनि मैले निधारमाूम बलात्कारी हुँ लेखेर हिडौँ कि दुख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँरु मलाई पल शाह बनाएको तपाईहरुले हो यस कारण म प्रश्न पनि तपाईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौ ? कसरी हिडौँ ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँरु कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

Previous Post

रोचक तथ्यः आफै भाले आफै पोथी हुने जीव

Next Post

मनाङ एयर दुर्घटनामा ६ जनाकै मृत्यु

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
समाचार

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

६ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

६ चैत्र २०८२,
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
समाचार

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

६ चैत्र २०८२,
Load More
Next Post
मनाङ एयर दुर्घटनामा ६ जनाकै मृत्यु

मनाङ एयर दुर्घटनामा ६ जनाकै मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In