• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आफनो आणविक प्लान्टमा रुसले विस्फोटक पदार्थ राखेको युक्रेनको आरोप, रूसको खण्डन

by
२२ असार २०८०,
0
आफनो आणविक प्लान्टमा रुसले विस्फोटक पदार्थ राखेको युक्रेनको आरोप, रूसको खण्डन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किभ । युक्रेनले आफ्नो जापोरिज्ज्या आणविक प्लान्ट ध्वस्त पार्ने योजना रूसले बनाएको आरोप लगाएको छ । युक्रेनले रुसले आणविक प्लान्टको छतमा खानी र विस्फोटक पदार्थ राखेको बताएको छ ।

यी आरोपहरू पछि संयुक्त राष्ट्रको आणविक ऊर्जा एजेन्सी अर्थात क्ष्ब्भ्ब् ले रुसले कब्जा गरेको युक्रेनको जापोरिझिया आणविक ऊर्जा प्लान्टको अनुसन्धान गर्ने बताएको छ। यसका लागि आईएईएले बुधबार रसियासँग आणविक संयन्त्रको जाँच गर्न थप पहुँचको माग गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले गत महिना काखोभका बाँध ध्वस्त गरेको बताएका थिए । उनका अनुसार अब रूस अहिले आणविक संयन्त्रलाई ध्वस्त पार्ने तयारी गरिरहेको छ । युक्रेनले पनि आक्रमणको डरका बीच गत हप्ता प्लान्ट वरपरका क्षेत्रमा ड्रिल गरेको थियो।

तर, रुसले जेलेन्स्कीका यी आरोपहरूलाई आधारहीन भनेको छ । रुसको आणविक कम्पनीका सल्लाहकार रेनाट कार्चाले प्लान्टमा विस्फोटक पदार्थ राख्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । तनाव बढाउन युक्रेनले यस्ता आधारहीन आरोप लगाएको छ । उनले भनेका छन् कि युक्रेनको सेनाले जुलाई ५ को रातमा परमाणु संयंत्रमा आक्रमण गर्ने तयारी गरिरहेको थियो। उनले यसका लागि रुसलाई दोष दिन चाहन्थे।

आईएईएका अधिकारीले परमाणु संयन्त्रको इकाई ३ र ४ को विशेष अनुसन्धान गर्न चाहेको बताएका छन् । युक्रेनको जापोरिजियामा निर्माण गरिएको आणविक ऊर्जा प्लान्टलाई रुसले मार्च २०२२ मा युद्ध सुरु भएको एक महिनापछि कब्जा गरेको थियो। त्यसयता आइएईएले यसबारे चिन्ता व्यक्त गर्दै आएको छ ।

जापोरिज्ज्यामा रहेको सो भण्डारण युरोपको सबै भन्दा ठूलो परमाणु ऊर्जा संयंत्र हो। अलजजीराको रिपोर्टका अनुसार युद्धको बीचमा कुनै किसिमको आणविक प्रकोप भयो भने त्यस क्षेत्रका ३ लाख मानिस विकिरणको जोखिममा पर्नेछन् । जो आफ्नो घर छोड्न बाध्य छन्।

जापोरिज्ज्याको परमाणु ऊर्जा संयन्त्रमामा ह्वाइट हाउसको धारणाा आएको छ। अमेरिकाले स्थितिको निगरानी गरिरहेको बताएको छ । अमेरिकाका अनुसार अनुसन्धान अघि केही भन्न सकिने अवस्था छैन ।

Previous Post

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण

Next Post

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In