• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घोषणापत्र सार्वजनिक गर्दै दलहरु, कांग्रेसले सोमबार, माओवादीले तिहारपछि घोषणापत्र सार्वजनिक गर्ने

by
७ कार्तिक २०७९,
0
आज सत्ता गठबन्धनका शीर्ष नेताको भेला वीरेन्द्रनगरमा

50 50 52 32 49 54 52 32 49 55 48 32 50 50 52 32 49 54 52 32 49 57 48 32 50 50 52 32 49 54 52 32 49 50 57 32 50 50 52 32 49 54 52 32 49 53 52 32 51 50 32 50 50 52 32 49 54 52 32 49 54 54 32 50 50 52 32 49 54 52 32 49 55 56 32 50 50 52 32 49 54 52 32 49 57 49 32 50 50 52 32 49 54 52 32 49 55 53 32 51 50 32 50 50 52 32 49 54 52 32 49 53 49 32 50 50 52 32 49 54 52 32 49 54 48 32 50 50 52 32 49 54 52 32 49 55 50 32 50 50 52 32 49 54 52 32 49 54 56 32 50 50 52 32 49 54 53 32 49 52 49 32 50 50 52 32 49 54 52 32 49

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार धनगढीमा पाँच दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिमस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुले पवित्र उद्देश्यबाट निर्देशित भएर गठबन्धन बनाएको बताएका छन् । आज (आइतबार) धनगढीमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले गठबन्धन गरेको जिकिर गरे ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका छन् । कैलालीको धनगढीमा आज (आइतवार) आयोजित सत्ता गठबन्धनको कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आइतबार पार्टीले घोषणा पत्र सार्वजनिक गरेको हो । पटक पटक प्रधानमन्त्री भइसकेका व्यक्तिले संसदीय चुनावमा भाग लिनुपर्ने आवश्यकता नरहेको भन्दै आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी नदिएका भट्टराईले पार्टीको घोषणा पत्र सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आइतबार घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि कांग्रेसले सोमबार मात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको हो । सोमबार बिहान साढे १० बजे प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्रको चुनावी घोषणापत्र तिहार सकिएपछि आउने भएको छ । घोषणापत्र तयार भएर प्रुफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ ।

नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट ९एक्सबीबी० पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी पुष्टि भएको जनाएको हो ।

आईसीसी पुरूष टि–२० विश्वकप अन्तरगत भारत र पाकिस्तानविरुद्धको रोमाञ्चक खेलमा भारतले ५ विकेटको जित हात पारेको छ । बिराट कोहलीको उत्कृष्ट ब्याटिङको मद्दतमा भारतले हारको मुखबाट जित निकाले हो । पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले ५ विकेट गुमाएर अन्तिम बलमा पुरा गरेको हो ।

सिङ्गापुरमा शनिबार कोभिड–१९ का छ हजार तीन सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् । यसैसगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् ।

Previous Post

आज कुकुर तिहार

Next Post

मोनालिसाले शेयर गरिन् हट तस्विर

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
मोनालिसाले शेयर गरिन् हट तस्विर

मोनालिसाले शेयर गरिन् हट तस्विर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In