१. मनोविज्ञानमा विकास भन्नाले केलाई बुझाउँछ ?
– निश्चित समयसम्म हुने परिवर्तन
२. वातावरणले ल्याउने परिवर्तन कस्तो खालको हुने मानिन्छ ?
— परिमाणात्मक
३. कुन उमेर समूहका बालबालिका न्यून उपलब्धि भएको मानिन्छ ?
– यौवनावस्था
४. यौवन अवस्थाको न्चयधतज कउगचत ले के कुरालाई बुझाउँछ ?
– शारीरिक संरचनामा तीव्र परिवर्तन
५. मानव विकास शरीरको केन्द्रबाट बाहिरतिर विकास हुने प्रक्रियालाई कुन नियम भनिन्छ ?
– एचयहष्mयमष्कतब िीबध (निकट दुरुस्त नियम)
६. मध्य अवस्थामा कुन उमेर समूहमा पर्छ ?
– ४० देखि ६० सम्म
७. प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय कहाँ रहेको छ ?
– बुटवल
८. अधिकार र कर्तव्यबोध शिक्षाको कुन कार्य हो ?
– नागरिक कार्य
९. शिक्षक एउटा मैनबत्ती जस्तै हो जो आफू जलेर अरुलाई उज्यालो दिन्छन् । यो भनाइ कसको हो ?
– रुसो
१०. युनेस्कोद्वारा प्रतिपादित शिक्षाको उद्देश्यले कुन कुरामा जोड दिएको छ ?
– विश्व एकता, विश्व प्रेम र विश्व बन्धुत्व
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













