• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानको कराँचीमा लोडसेडिङ बढेसँगै प्रदर्शन सुरु

by
२० असार २०८०,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कराँची— पाकिस्तानको कराँची सहरमा चर्को तापक्रम र गम्भीर विद्युत लोडसेडिङका कारण ठूलो विरोध प्रदर्शन भइरहेको एआरवाई न्यूजले उल्लेख गरेको छ।

इदको बिदा सकिएपछि बिजुलीको आपूतिको अवस्था बिग्रिएपछि कतिपय स्थानमा १२ घण्टाभन्दा बढी र कतिपय स्थानमा १६ घण्टासम्म लामो समयसम्मको लोडसेडिङ हुने गरेको छ ।

गुलिस्तान—ए—जोहर, मलिर र अन्य क्षेत्रका बासिन्दाहरूले बारम्बार लोडसेडिङको मारमा परेका छन्, जबकि अजिजाबाद, मोहम्मदी कालोनी, गार्डन र गुलजार—ए—हिजरीका बासिन्दाहरूले पनि विस्तारैलोडसेडिङको मारमा परिरहेको एआरवाई न्यूजले उल्लेख गरेको छ।

चर्को गर्मीका बीचमा लामो समयदेखि लोडसेडिङका कारण सर्वसाधारणलाई निकै असुविधा हुने गरेको छ ।

यसैबीच, गुलिस्तान–ए–जौहर, रामस्वामी र मलिर–१५ मा विद्युत् कम्पनीको अव्यवस्थाको विरोधमा प्रदर्शन भइरहेकाले प्रभावित क्षेत्रमा धेरै घण्टा यातायात अवरुद्ध भएको छ ।

अत्यधिक गर्मीले वितरण सञ्जालको ओभरलोडिङ निम्त्याउन सक्छ, जसको परिणामस्वरूप रोलिङ ब्ल्याकआउट हुन सक्ने सम्भावना रहेको छ ।

पूरै वितरण प्रणाली ध्वस्त भएपछि जनताको पीडा सुरु भई अहिले विद्युत आपूर्तिमा चरम उतारचढाव, विद्युतीय उपकरणमा क्षति पु¥याएको छ ।

Previous Post

ओलीको निर्देशन- बाढी पहिरो पीडितलाई उद्धार र सहयोगका लागि तयार रहनू

Next Post

गगनलाई बालेनले व्यंग्य– ‘सबैतिर कांग्रेसका भ्रातृ संगठन छैनन्’

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
सिंहदरबार काठमाडौंबाट अन्तै सार्न बालेनको चुनौती

गगनलाई बालेनले व्यंग्य– ‘सबैतिर कांग्रेसका भ्रातृ संगठन छैनन्’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In