अफ्रिकामा पाइने एक गोगिलस गोगोलाइड्स प्रजातिको फट्याङ्ग्रो त्यहाँ पाइने एक जातको फूलसँगै अत्यन्तै मिल्दो हुन्छ । यो बाठो फट्याङ्ग्रो उक्त फूलको हुबहु नक्कल गरेझैँ बस्छ र अन्य कीरा तथा माहुरीहरु फूलको रस चुस्न भनी लोभिएर आई त्यसमाथि बस्छन् । अनि त्यसले उक्त कीराहरुलाई आफ्नो आहारा बनाउँछ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













