• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैंकमा पैसा थुप्रियो, कहिले बढ्ला कर्जा ?

by
२० असार २०८०,
0
बैंकमा पैसा थुप्रियो, कहिले बढ्ला कर्जा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तताको असर सामना गर्नुपर्दा वाकड क्षेत्रमा पैसाको थुप्रो लागेको छ। पछिल्लो समय बजारमा कर्जा विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा (लगानीयोग्य रकम र तरलता) को थुप्रो लागेको हो।

राष्ट्र बैंकका अनुसार पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रमा साढे तीन खर्बभन्दा बढी रकम थुप्रिएको छ। असार १४ सम्ममा बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ। यस्तै, ४८ खर्ब ५९ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ। जसअनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.६२ प्रतिशतमा झरेको छ ।

असार दोस्रो सातासम्ममा वाणिज्य बैंकमा ४९ खर्व ४३ अर्व रुपैयाँ निक्षेप संकलन भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्व ५६ अर्ब निक्षेप संकलन भएको छ।

निक्षेप बढ्दै जाँदा कर्जा प्रवाह भने सुस्त छ। यसबीचमा वाणिज्य बैंकहरूबाट ४३ खर्ब १ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ भने अन्य बैंक तथा वित्तीय संस्थाबाट ५ खर्व ५८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको छ।

बैंक तथा वित्तीय क्षेत्रमा असार महिनाको १४ दिनमै करिब ३१ अर्व निक्षेप थपिएको छ। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह भने निकै कम छ गत असार २ सम्ममा बैंकिङ क्षेत्रमा ५५ खर्ब ६८ अर्ब निक्षेप रहँदा ४८ अर्व ५४ अर्व रुपैयाँ कर्जा प्रवाह भएको थियो।

वाणिज्य बैंकमा मात्रै असार २ सम्ममा ४९ खर्ब ११ अर्व रुपैयाँ निक्षेप संकलन भएको थियो भने ४२ खर्ब ९८ अर्व रुपैयाँ कर्जा प्रवाह भएको थियो। यसबीचमा निक्षेप झण्डै ३२ अर्बले बढ्दा कर्जा प्रवाह भने ३ अर्बले बढेको छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता पर्याप्त हुनुमा अर्थतन्त्रको सुस्तता कारण रहेको सरोकारवालाहरू बताउँछन् । बजारबाट कर्जाको माग हुनका लागि केही समय पर्खनुपर्ने सरोकारवालाको भनाइ छ।

असार कर्जा असुलीको महिना भएकाले बैंकहरूले असुलीमा नै ध्यान दिएका छन्, जसका कारण पनि कर्जा लगानी सुस्त भएको छ। यो समाचार कारोबार दैनिकमा छ ।

Previous Post

हेल्थ टिप्सः पहिलेका राजाहरुको एनर्जी ड्रिंक

Next Post

रोचक तथ्यः फूलजस्तो फट्याङ्ग्रो

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
रोचक प्रसङ्गः मान्छे झैँ बोल्ने चुरोट !

रोचक तथ्यः फूलजस्तो फट्याङ्ग्रो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In