आजभन्दा ९५० लाख वर्षअघि विशेष प्रजातिका डाइनोश्वर उड्न पनि सक्थे । पुरातात्विक वैज्ञानिकहरुले लामो खोजपछि टेक्सासको पहाडी इलाकामा उड्ने डाइनोश्वरको जीवांश फेला पारेबाट यो तथ्य पत्ता लागेको हो । ९ लाख पचास हजार वर्ष पुरानो मानिएको उक्त जीवांशको पखेटा करिब ९ फिट लामो रहेको छ ।
उक्त उड्ने जीव टेरोसर प्रजातिको रहेको जनाइएको छ । यसको नाम एडोटेक्टलिस हेल पनि भनिएको छ जुन टेरोसर वर्गको सबैभन्दा छोटो प्रजाति मानिएको छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













