• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ललिता निवासको जग्गामा काठमाडौं महानगरले तारबार गर्ने

by
१७ असार २०८०,
0
ललिता निवासको जग्गामा काठमाडौं महानगरले तारबार गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा गरेको विषयमा अहिले विभिन्न व्यक्ति पक्राउ परेका छन् । कोही फरार छन् । प्रहरीले केहीलाई समातेर अनुसन्धान गरिरहेको छ ।

१४३ रोपनी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा पारेको, खरिदबिक्री गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ४०७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जसमा केही हाई प्रोफाइल व्यक्ति पनि परेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा पार्न बिचौलियाले कर्मचारीलाई घुससमेत दिएको पाइएको छ ।

२२ रोपनी जग्गा कर्मचारीले घुसबापत लिएको अनुसन्धानमा खुलेको छ ।चर्चामा रहेको ललिता निवासमा काठमाडौँ महानगरपालिकाले हात हालेको छ । उसले ललिता निवासको सरकारी जग्गा संरक्षण गर्ने बताएको छ। यसका लागि नापजाँचलगायतका काम सम्पन्न गरेर तारबार गर्ने तयारी काठमाडौँ महानगरले गरेको छ। ‘ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न महानगरले प्रक्रिया अघि बढाइसकेको महानगरीय प्रहरी बलका प्रमुख राजु पाण्डेले बताएका छन् ।

सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्वमा पर्ने भएको उनको भनाइ छ । पाण्डे नेतृत्वको टोली दिउँसो साढे २ बजे ललिता निवासतर्फ जाने र त्यहाँ बनिरहेका संरचना निर्माणकार्य रोक्ने र घेरबार गर्ने बुझिएको छ ।

सीआईबीले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायत सातजनालाई पक्राउ गरेको छ । गुरुङ र परिवारका नाममा मात्र २९ रोपनी सरकारी जग्गा नामसारी भएको पाइएको सीआईबीले जानकारी दिएको छ।

Previous Post

नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका

Next Post

आरन पेसा सङ्कटमा

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
आरन पेसा सङ्कटमा

आरन पेसा सङ्कटमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In