१. नेपालमा सबैभन्दा बढी पर्यटक कुन उद्देश्यका लागि आउँछन् ?
– मनोरञ्जन ।
२. अरनिको राजमार्गको निर्माण कुन देशको सहयोगमा भएको हो ?
— चीन ।
३. इकोलोजी शब्द कुन भाषाबाट आएको हो ?
– ग्रीक ।
४. मानव अनुभव एवम् व्यवहार अध्ययन गर्ने वास्तविक विज्ञान नै मनोविज्ञान हो । यो भनाइ कसको हो ?
– थोलेस ।
५. राणाकालमा भ्रष्टाचार निवारणसम्बन्धी काम कुन निकायले गर्दथ्यो ?
– तवेला दलान ।
६. राणाकालमा प्रधानमन्त्रीको कार्यालयलाई के भनिन्थ्यो ?
– खड्ग निशाना अड्डा ।
७. ‘पण’ र ‘पुराण’ नामक मुद्रा चलन चल्तीमा ल्याउने राजा को हुन् ?
– नरेन्द्रदेव ।
८. रेड डाटा बुकको प्रकाशनको शुरुवात कहिलेबाट भएको हो ?
– सन् १९६६ ।
९. नेपालले विश्व वातावरण संगठनको सदस्यता कहिले प्राप्त ग¥यो ?
– सन् १९५३ ।
१०. नेपाल र भारत बीच व्यापारका लागि कतिवटा नाका खुला गरिएका छन् ?
– २७ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट












