• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेयर बालेनका समर्थकको भन्दै उडिसा रथयात्राको भिडियो टिकटकमा भाइरल

by
१६ असार २०८०,
0
मेयर बालेनका समर्थकको भन्दै उडिसा रथयात्राको भिडियो टिकटकमा भाइरल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – टिकटकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० को समर्थन र हिन्दी सिनेमा नरोक्न उच्च अदालतको आदेशविरुद्ध विशाल र्‍याली निकालिएको भनी दाबी गरिएको भिडियो भाइरल भइरहेको छ ।

मेयर बालेनले काठमाडौँमा हिन्दी सिनेमा प्रतिबन्ध लगाउने घोषणाविरुद्ध उच्च अदालतको आदेशको विरोधमा विशाल र्‍याली निकालिएको भिडियो टिकटकमा भाइरल भइरहेको हो । यद्यपि उक्त भिडियो भारत उडिसामा भएको रथयात्राको भएको पाइएको छ ।

प्रयोगकर्ताले उक्त भिडियो टिकटकमा अपलोड गरेका थिए । १७ सेकेण्डको उक्त भिडियोमा लाखौँ मानिसहरु सडकमा ओर्लिएको देखिन्छ । उक्त भिडियोमा लेखिएको छ, ‘उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश जारी गरेपछि उच्च अदालतको विरुद्ध काठमाडौँको दृश्य’ ।

उक्त भिडियो छोटो समयमा नै टिकटकभर भाइरल भएपनि यसको सत्यतथ्यबारे खासै चासो दिइएको थिएन । तर, यसबारे जाँच गर्दा उक्त भिडियो उडिसामा भएको रथयात्राको भएको पाइएको हो । टिकटकमा अपलोड गरिएको भिडियोमा काठमाडौँ शहरकोजस्तो संरचना पनि देखिएको थिएन ।

बालेनको समर्थनमा मानिसहरुको भीड भनी दाबी गरिएको उक्त भिडियो टिकटकमा अपलोड गर्नुअघि ‘युट्युब सर्ट’ मा धेरै भारतीय च्यानलहरुले अपलोड गरेको पाइएको छ । भारतीय प्रयोगकर्ताले अपलोड गरेका ती भिडियोहरु उडिसाको पुरीमा आयोजना गरिएको जगन्नाथ रथयात्राको भएको पत्ता लागेको छ ।

Previous Post

रोचक तथ्यः सेतो रगत हुने जीव

Next Post

न्यूयोर्कमा विश्वको सबैभन्दा विषालु हावा

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
न्यूयोर्कमा विश्वको सबैभन्दा विषालु हावा

न्यूयोर्कमा विश्वको सबैभन्दा विषालु हावा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In