• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

    अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध हट्यो

by
५ कार्तिक २०७९,
0
प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्याराग्लाइडिङ उडानमा लगाएको अनिश्चिकालको प्रतिबन्ध हटेको छ । शुक्रबार बेलुका नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ५ वटा सर्तसहित प्याराग्लाडिङ उडानमा लगाएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेका हुन् । गत असोज ३० गते पोखरामा त्रिभुवन आर्मी क्लबमा खेलाडी निसिम थापाको प्याराग्लाइडिङ अवतरणका क्रममा मृत्यू भएपछि प्राधिकरणले देशभरका प्याराग्लाडिङ उडान अनिश्चितकालका बन्द गरेको थियो ।

त्यसपछि, ३० गते नै प्राधिकरणले प्याराग्लाडिङको सुरक्षा मापदण्डका कस्तो हुनु पर्ने भन्ने विषयमा अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डे नेतृत्वको ७ सदस्यीय समिति गठन गरेको थियो ।

विदेशी मुद्रा आर्जन हुने पर्यटकिय सिजनको मुखमा प्राधिकरणले हचुवाका भरमा देश भरका प्याराग्लाडिङ उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको भन्दै व्यवसायीहरु असन्तुष्ट थिए ।

त्यसपछि, ३० गते नै प्राधिकरणले प्याराग्लाडिङको सुरक्षा मापदण्डका कस्तो हुनु पर्ने भन्ने विषयमा अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डे नेतृत्वको ७ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबार ९आज० सर्त सहित प्याराग्लाडिङ उडान खुल्ला गर्नु पर्ने सुझाव दिएपछि प्राधिकरणका महानिर्देशक अधिकारीले प्याराग्लाडिङ उडानमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको बताए ।

Previous Post

प्रधानमन्त्रीको दौडमा पहिलो उम्मेदवार बनिन् पेनी

Next Post

वृद्धभत्ता बुझ्न सकस

सम्बन्धित खबर

एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै
फिचर-ब्यानर

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

२९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ फाल्गुन २०८२,
उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी
आवाज

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

२९ फाल्गुन २०८२,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२९ फाल्गुन २०८२,
Load More
Next Post
वृद्धभत्ता बुझ्न सकस

वृद्धभत्ता बुझ्न सकस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In