पृथ्वीको गुरुत्वाकर्षण रेखाभन्दा बाहिरको सीमालाई अन्तरिक्ष भनिन्छ र पृथ्वीको वस्तु अन्तरिक्षमा पगेपछि स्वतः फर्किने सम्भावना रहँदैन । तर आश्चर्यलाग्दो तथ्य के छ भने क्षितिजदेखि सिधा अन्तरिक्षसम्म उड्न सक्ने एक मात्र पंक्षी गरुड हो । स्मरणीय छ— पौराणिक ग्रन्थहरुमा गरुडलाई भगवान् विष्णुको बाहनको रुपमा वर्णन गरिएको छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













