१. कम्प्युटरबाट विभिन्न विषयका प्रस्तुतिका बारेमा स्लाइड्स तयार गरी आवश्यक एनिमेसन सहित प्रोजेक्टरमा देखाउने प्रक्रियालाई के भनिन्छ ?
– Power Point
२. इन्टरनेटको सुरुवात सर्वप्रथम कुन देशबाट भएको हो ?
– अमेरिका
३. सामान्य भाषामा कम्प्युटरसँग अर्का कम्प्युटरको सम्बन्ध कायम गर्ने वा सञ्जालीकरण गर्ने कार्यलाई के भनिन्छ ?
– इन्टरनेट ।
४. विश्वव्यापी सञ्जालका रुपमा चिनिने www को पूरा रुप के हो ?
— World Wide Web
५. वेबसाइटमा www…….gov. ले के बुझाउँछ ?
– सरकारी निकायको वेवसाइट
६. विद्युतीय माध्यमबाट पठाइने चिठी, पत्र, समाचार, जानकारीलाई के भनिन्छ ?
– इमेल ।
७. कम्प्युटर प्रणालीमाMB को पूरा रुप के हुन्छ ?
— Mega Byte
८. नेपालमा बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो ?
— माइक्रोसफ्ट ।
९. विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ?
— संयुक्त राज्य अमेरिका
१०. पहिलो पटक इन्टरनेट शब्दको प्रयोग कहिले भएको थियो ?
– सन् १९३२ मा
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













