यस धरतीमा एउटा यस्तो चरो छ जसले आकाशबाट खसेको पानीबाहेक अरु कुनै स्थानको पानी खाँदैन । आकाशमा पानी वर्षिएको बेला आकाशमै धारा टिपेर खाने यो अनौठो चरा पानीबिना बरु मर्न चाहन्छ तर अन्तः मुलको पानी खाँदैन । यो वर्षाको पानीप्रतिको पवित्र प्रेम भएको चरो हो चातक अर्थात् काकाकुल । प्रेमका विरहीहरुसमेत आफूलाई चातकसँग तुलना गर्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













