१. नेपालको सूचना प्रविधि पार्क कुन जिल्लामा स्थापना भएको छ ?
– काभ्रेपलान्चोक ।
२. सबैभन्दा गह्रौँ धातु कुन हो ?
– अस्मियम ।
३. लोवा जातिका मानिसहरु कुन जिल्लाा बसोबास गर्दछन् ?
– मुस्ताङ ।
४. घाटुनाच कुन जातिमा प्रचलित नाच छ ?
— गुरुङ ।
५. युरो–१ केसँग सम्बन्धित छ ?
– सवारी साधन मापदण्ड ।
६. नेपालले विश्व वातावरण संगठनको सदस्यता कहिले प्राप्त ग¥यो ?
– सन् १९५३ ।
७. वास्तविक नाम वीरनरसिंह कुँवर भएका जंगबहादुर राणाको नाम जंगबहादुर भनी नामाकरण कसले गरेका थिए ?
— माथवरसिंह थापा ।
८. नेपालको पहिलो नहरको रुपमा रहेको चन्द्र नहर कुन नदीमा कार्यान्वयन गरिएको छ ?
— त्रियुगा ।
९. गौतमबुद्ध (भैरहवा) विमानस्थल कुन जिल्लामा पर्दछ ?
— रुपन्देही ।
१०. आर्थिक दृष्टिकोणले महत्वपूर्ण मानिएको जङ्गल कुन हो ?
– उष्ण प्रदेशीय सदावहार जङ्गल ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













