अहिलेसम्म माकुराका करीब ३५ हजार प्रजातिहरु पत्ता लागिसकेका छन् । तर वैज्ञानिकहरु के विश्वास गर्छन् भने अझै पनि यसको करिब त्यति नै अर्थात् ३५ हजार प्रजातिहरु यस पृथ्वीमा विद्यमान रहेको हुनुपर्छ । जुन अहिलेसम्म थाहा हुन सकेका छैनन् । यस हिसाबले हेर्दा यस संसामा माकुरोका करिब ७० हजार प्रजातिहरु रहेको अनुमान गरिन्छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













