एउटी केटीले आफ्नी दिदीसँग सोधिछन्
बहिनीः दिदी यो दुलहा भनेको के हो ?
दिदीः दुलहासँग बिहा गरिन्छ, यदि तिमी ठुली भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनीः यदि म राम्रो चरित्रकी भइनँ भने नि ?
दिदीः तिमीलाई हरेक दिन नयाँ–नयाँ दुलहा मिल्नेछ ।
खतरा आविष्कार
हिजो मात्रै भएको साईन्टिस्टहरुको सम्मेलनमा राजेश हमालले सबैलाई चकित पारिदिएछन्—
राजेशः मैले एउटा यस्तो चिज बनाएको छु कि जसको मार्फत भित्ताको बार पा देख्न सकिन्छ ।
साईन्टिस्टहरु चकित हुँदै एकै स्वरमाः ओहो के चिज बनायौ त तिमीले ?
राजेशः प्वाल ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













