• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ ओखलढुङाको नामाकरणको इतिहास

by
११ असार २०८०,
0
यस्तो छ ओखलढुङाको नामाकरणको इतिहास

SONY DSC

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० नेपाल बाट कान्तिपुरे सेना सहित तिब्बत् अर्थात भोट गयर हमला गर्ने सेनापती काजी भिम मल्ल थिय। मेरो सोध, खोज मा उनी नै पहिलो सेनापती हुन जसले ससस्त्र हमला गरी तिब्बत का धेरै शहर कब्जा गरी ल्हासामा ३२ कोठी नेपाली ब्यापारि हरुलाई स्थापित गराय।

तिब्बतको ब्यापार को एक्लौटी हक नेपाल अर्थात कान्तिपुर को बनाय। जसको कारण ले धेरै सय बर्ष सम्म अर्थात नेपाल– चीन युद्ध ले निम्त्यायको बेत्रावती को सन्धि ले त्यो अधिकार छिन्यो।

२० बास्तबमा काजी सेनापती भिम मल्लको सालीक २–४ वटा बनाइनु पर्छ। यिनै बहादुर सेनापती काजी भिम मल्ल लाई कान्तिपुरे राजा प्रताप मल्ल ले कटाउछन, पछी। अर्काका नचाहिने कुरा सुनेर। पछी पछुतो हुन्छ राजालाई। यिनै भिम मल्लल्को धर्म पत्निले सती जाने बेलामा दियको श्राप लाई हाल सम्म पनि ‘सतिले दियको श्राप’ भनिन्छ।

३० तिनै वीर पुरुष भिम मल्लले कान्तिपुर पूर्व लाग्दा उनको फौज किराती सेना सँग भिडन्त हुन्छ र किराती सेनाले हार्छन। ति किराती सेनाले जम्मा गरेका अन्न पात भिम मल्ल का सेनाले फेला पार्छन्। अनी ति अन्न लाई ढुङ्गा मा ओखल खोपी, काठका मुसल बनाइ अन्न कुटेर चामल–च्याख्ला आदी बनाइ खान्छन् । केही दिन को बसाइ पछी कान्तिपुरे सेना अन्यत्र जान्छन।

४० कान्तिपुरे सेनाले छाडि गयका ओखलहरु रहेको ठाउलाई पछी ‘ओखल ढुङ्गा’ भन्न थालिन्छ। जुन स्थान अहिले सगरमाथा अञ्चल मा पर्दछ। हाल उक्त स्थान मा ढुङ्गाका ओखल का प्रतिक राखियका छन।

साभारः नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यातको फेसबुकबाट

Previous Post

रोचक तथ्यः रङ बदल्ने माकुरो !

Next Post

चिनियाँ ठेकेदारको लापरबाहीः नारायणगढ– बुटवल सडकखण्डको हरिविजोग

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
चिनियाँ ठेकेदारको लापरबाहीः नारायणगढ– बुटवल सडकखण्डको हरिविजोग

चिनियाँ ठेकेदारको लापरबाहीः नारायणगढ– बुटवल सडकखण्डको हरिविजोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In