• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नौखरी खत्री टोलका दश परिवार खोलाको दूषित पानी पिउन बाध्य

by
११ असार २०८०,
0
नौखरी खत्री टोलका दश परिवार खोलाको दूषित पानी पिउन बाध्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शुक्लाफाँटा नगरपालिका–८ नौखरी खत्री टोलका दश परिवार डेढ दशकदेखि खोलाको दूषित पानी पिउँदै आएका छन्।

बस्तीमा नल्का गाडन नसक्दा खत्रीटोलका बासिन्दा गौँडी खोलाको बर्सातको धमिलो पानी पिउन बाध्य भएका हुन्। खोलाको नजिकै सानो खाल्डो खनेर टोलका बासिन्दाले खानेपानीको जोहो गर्दै आएका छन्। वर्षौं पहिले दातृ निकायले टोलमा गाडेको नल्काबाट पानी आउन छाडेपछि खोलाको पानी पिउँन बाध्य भएको स्थानीय भक्तबहादुर खत्रीले बताएका छन्।

‘टोलमा बसोबास गर्ने सबै परिवारको आर्थिक अवस्था नाजुक छ’, उनले भने, ‘मजदुरी गरेर चुलोमा आगो बल्ने गरेको छ, नल्का गाडने पैसा जुटाउन नसक्दा खोलाको पानी पिउनुपरेको छ’, ‘एक सय ५० फिटभन्दा तलसम्म नल्का गाड्नुपर्छ’, मोहन गौतमले भन्नुभयो, ‘त्यसका लागि रु एक लाखभन्दा बढी खर्च हुन्छ, नल्का गाड्ने आवश्यक रकमको जोहो मिलाउन सकेका छैनौँ।

विसं २०६५ देखि खानेपानीका लागि दातृदेखि सम्बन्धित सरकारी निकायसम्म गुहारे पनि खानेपानीको समस्या समाधान हुन नसकेको उनले बताए। नयाँ संविधान जारी भएपछि पहिलोपटक स्थानीय तहको निर्वाचन हुन लाग्दा जनप्रतिनिधिले खानेपानीको समस्या समाधान गर्नेमा टोलका बासिन्दा ढुक्क थिए।

‘नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षका उम्मेदवारले चुनाव जितेपछि समस्या समाधान गर्ने निकै आश्वासन दिएकै हुन्’, दलबहादुर खत्रीले भने, ‘वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुनेमा आशावादी थियौँ, चुनाव सकियो, खानेपानीका लागि हेण्डपम्प गाड्नका लागि प्रस्तावसहित वडा कार्यालयदेखि नगरपालिकासम्म पटक–पटक पुग्यौँ सुनुवाइ भएन।’

दोस्रो पटक स्थानीय तहको चुनाव भएर जनप्रतिनिधि चुनिएर आए अझै पनि खानेपानीको समस्या पहिलाजस्तै रहेको उनले बताए। दुर्गम बस्तीको पिछडिएको विपन्न परिवारको बसोबास भएको टोल भएकाले कुनै पनि निकायले नहेर्ने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ। खोलाको धमिलो पानी भाँडोमा थेग्राएर स्थानिय बासिन्दाले पिउँदै आएका छन। दूषित खोलाका पानी पिउँदा स्थानीय बासिन्दा झाडापखाला, आउँलगायतको पानीजन्य रोगबाट पीडित हुँदै आएका छन्।

वडाध्यक्ष बहादुरसिंह महरा वडाको थोरै रकमले ‘हेण्डपम्प’ गाड्न नसकिने भएकाले नगरपालिकालाई समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा सुनुवाइ नगरिएको बताएका छन्।

Previous Post

जापानमा हराउनेको संख्या बढ्दो, सन् २०२२ मा ८४ हजार ९१० जना बेपत्ता

Next Post

अर्को निर्वाचनसम्म यही गठबन्धनको निरन्तरताः प्रधानमन्त्री प्रचण्ड

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
अर्को निर्वाचनसम्म यही गठबन्धनको निरन्तरताः प्रधानमन्त्री प्रचण्ड

अर्को निर्वाचनसम्म यही गठबन्धनको निरन्तरताः प्रधानमन्त्री प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In