• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के वाग्नर विद्रोह पुटिनको अन्त्यको शुरुवात हो ?

by
११ असार २०८०,
0
के वाग्नर विद्रोह पुटिनको अन्त्यको शुरुवात हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रुसको शनिबार साँझको अवस्था कुनै फिल्मको क्लाइमेक्सभन्दा कम थिएन । रुसको रोस्तोभ सहरमा दिनभर नाटक चल्यो ।

वाग्नरका लडाकुहरूले सेनाको मुख्यालय कब्जा गरे । तर साँझसम्म, वाग्नरका प्रमुख, येभगेनी प्रिगोजिनले पछि हट्ने घोषणा गरे । उनले अब आफ्ना लडाकुहरु मस्कोतर्फ नजाने बताए ।

क्रेमलिनले प्रिगोजिन र उनका लडाकुहरूलाई कारबाही नगर्ने बताएको छ । प्रिगोजिनले पहिले आफ्ना सेनाहरूलाई मस्कोतर्फ मार्च गर्न आदेश दिए, तर अचानक तिनीहरूलाई बाटो परिवर्तन गर्न आग्रह गरे । प्रिगोजिन अब बेलारुस जानेछन् । पुटिनको दुई दशकभन्दा बढीको कार्यकालमा यो सबैभन्दा ठूलो चुनौती थियो, जसले उनका कमजोरीहरूलाई पनि अगाडि ल्याएको छ ।

यस घटनाले रुसमा सम्भावित गृहयुद्ध टरेको छ तर राष्ट्रपति पुटिनको समस्या भने आउदा दिनमा अझ चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ ।

हालका वर्षहरूमा, पुटिनले आफ्नो कार्यकालको अधिकांश समय एकान्तमा बिताएको विभिन्न रिपोर्टमा दाबि गरिएको छ । उनी प्रायः मस्कोदेखि कालो सागरको तटमा बनाइएका दरबारहरूमा बसेको बताइन्छ । विज्ञहरूका अनुसार पुटिन प्रायः रुसका जनता, दैनिक सरकार संचालन र सुरक्षा सेवाबाट टाढै बस्नु अचम्मको कुरा हो, जबकि उनको कमाण्डमा रुस चलेको छ । शनिबार स्थानीय समय अनुसार बिहान १० बजे पुटिनले जनतालाई सम्बोधन गरेका थिए । पुटिनले सत्तामा आएदेखि आफ्नो सम्बोधनमा जति कमजोर र असहाय देखिएका थिए, त्यति कमजोर र असहाय यसअघि देखिएको थिएन । डेढ वर्षअघि युक्रेनको राजधानी किभ कब्जा गर्ने सोचमा रहेका पुटिन अहिले मस्कोलाई बचाउन खोजिरहेका देखिन्थे ।

प्रिगोजिनले पछि हटे पनि पुटिन र बाँकी रूसी नेतृत्वका लागि समस्याहरू झन् बढ्ने विश्लेषण अहिले गरिएको छ । क्रेमलिन पावरमा सबैभन्दा जानकार पत्रकार र टिप्पणीकारहरू मध्ये एक मिखाइल गेइगरले न्यु योर्करसँगको लामो कुराकानीमा पुटिनको बारेमा धेरै टिप्पणी गरेका छन् । जिगर टिभी रेनका सम्पादक हुन् । युद्ध सुरु भएपछि पुटिनले यो च्यानल बन्द गरिदिएका थिए ।

गेइगरका अनुसार शनिबारको विद्रोहको सबैभन्दा उल्लेखनीय पक्ष भनेको पुटिन कमजोर भएको कुरा सबैले थाहा पाएका छन् । उनले पत्रिकालाई भने, ‘मलाई लाग्छ कि उनले वास्तवमा अब देश चलाइरहेका छैनन् । पक्कै पनि उसको शासन त्यस प्रकारको थिएन, जसको लागि उनी प्रसिद्ध थिए । उनी अझै राष्ट्रपति छन् तर सरकार भित्र गुटहरू, सेना र सबैभन्दा महत्त्वपूर्ण कुरा, सुरक्षा सेवाहरूले अब महसुस गरिरहेका छन् कि रूसले पुटिन पछिको लागि तयारी गर्नुपर्छ ।’

गेइगरले पुटिन अब कम्जोर भएको महसुस भइरहेको छ र पुटिन पछि रूस कस्तो हुनेछ भनेर तयारी गर्नुपर्ने बताए ।

अहिले पछि हटेका वाग्नर समुहका प्रमुख प्रेगीजिनसँग कस्तो सम्झौता भयो भन्ने अहिले स्पष्ट भएको छैन । पुटिनलाई पहिलो पटक कसैले अगाडी आएर चुनौती दिएको यो पहिलो पटक भएकाले अब उनले वाग्नर समुहसँग कसरी डिल गर्छन भन्ने चासो बढेको छ ।

धेरै विश्लेषकहरुले यो घटनालाई पुटिनको अन्त्यको शुरुवात भएको घटनाको रुपमा हेरेका छन् । सामान्यतया पुटिनले आफ्ना विरोधीहरुलाई यतिकै छोड्दैनन । उनले आफ्ना राजनीतिक प्रतिद्वन्दी एलेक्सी नाभाल्नीलाई त जेलमै हालेका छन् । त्यसैले खुला रुपमा मैदानमा आएका प्रिगोजिनलाई उनले कस्तो व्यबहार गर्छन् भन्नेमा सबैको ध्यान रहेको छ ।

पछिल्ला महिनाहरूमा रुसी सैनिक नेतृत्व र वाग्नर समुहबीचको असन्तुष्टिको प्रभाव युक्रेन युद्धमा परेको थियो भने अब शनिबारको घटनापछि युक्रेन युद्धमा कस्तो प्रभाव पर्छ भन्ने पनि अहिले विश्लेषण भइरहेको छ ।

Previous Post

हेल्थ टिप्सः घरैमा गर्न सकिन्छ पेटभित्रको सफाइ

Next Post

एक जोडीको धन्दाः लिभिङ टुगेदर, अपार्टमेन्टमा बास, शृंखलाबद्ध चोरी

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
एक जोडीको धन्दाः लिभिङ टुगेदर, अपार्टमेन्टमा बास, शृंखलाबद्ध चोरी

एक जोडीको धन्दाः लिभिङ टुगेदर, अपार्टमेन्टमा बास, शृंखलाबद्ध चोरी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In