• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सामान्य ज्ञान पढौँ र जानौँ

by
८ असार २०८०,
0
सामान्य ज्ञान पढौँ र जानौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. शिक्षा ऐन, २०२८ कहिलेदेखि लागू भएको हो ?
– २०२८।७।१५

२. शिक्षा ऐन, २०२८ सर्वप्रथम कहिले लालमोहर सदर वा प्रमाणीकरण भएको हो ?
– २०२८।५।२४

३. शिक्षा ऐन, २०२८ अनुसार माध्यमिक शिक्षाका कति प्रकार हुनेछन् ?
– ३

४. शिक्षा ऐन, २०२८ अनुसार जिल्ला शिक्षा समितिमा प्रमुख जिल्ला अधिकारी कुन पदमा रहेको छ ?
– सदस्य

५. जिल्ला शिक्षा समितिको सदस्य सचिव को हुन्छ ?
– जिल्ला शिक्षा अधिकारी

६. शिक्षा ऐन, २०२८ अनुसार जिल्ला शिक्षा समितिलाई कुन आधारमा विघटन गर्न सकिन्छ ?
— तोकिएबमोजिमको जिम्मेवारी पूरा गर्न नसकेमा

७. शिक्षक सेवा आयोगको सचिव भई कसले काम गर्छ ?
— आयोगको वरिष्ठ कर्मचारी

८. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन कसले गर्ने व्यवस्था छ ?
– गाउँपालिका वा नगरपालिका

९. वर्तमान कानुनी व्यवस्था अनुसार विद्यालय व्यवस्थापन समितिको गठन र व्यवस्थापन कसको जिम्मेवारीमा पर्छ ?
– गाउँपालिका र नगरपालिका

१०. शिक्षक सेवा आयोगका अध्यक्षको विदा र काज कसले स्वीकृत गर्ने व्यवस्था छ ?
– अध्यक्ष आफैले

साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट

Previous Post

पुर्व प्रधानमन्त्री चन्दलाई पत्नि शोक

Next Post

जनशक्ति नहुँदा एक्सरे सेवा बन्द, बिरामी मर्कामा

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
जनशक्ति नहुँदा एक्सरे सेवा बन्द, बिरामी मर्कामा

जनशक्ति नहुँदा एक्सरे सेवा बन्द, बिरामी मर्कामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In