• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिनभरि फुर्तिलो रहन यी खानेकुरा खानुस्

by
८ असार २०८०,
0
हेल्थ टिप्सः रोग प्रतिरोधात्मक जीवन जीउने तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजकलको व्यस्त जिन्दगीमा दिनभरि खटेर काम गर्नका लागि अत्यधिक ऊर्जा चाहिन्छ । दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै कमजोर हुँदै जान्छ र दिनको उत्ताद्र्धमा शिथिल बन्न पुग्छ । केही मानिस भने अलिकति काम गर्नेबित्तिकै थाक्छन् ।

स्टामिना बढाएर दिनभरि फूर्तिलो बन्नका लागि लागि भोजनमा कार्बोहाइड्रेट्स, भिटामिन सी, प्रोटीन र आइरनको मात्रा भरपूर हुनुपर्छ । जसको सहायताले शरीरमा आवश्यक तत्वको कमी पूरा गरेर स्टामिना बुस्ट गर्न सक्नुहुन्छ ।

– बदाममा क्याल्सियम, फाइबर, प्रोटिन र पोटेसियम जस्ता तत्वहरु प्रशस्त मात्रामा पाइने हुँदा दैनिक बदामको सेवनले स्मरणशक्ति बढ्नुको साथै खाली पेटमा भिजाएको बदाम खाँदा दिनभरि शरीरलाई ऊर्जा मिल्छ ।
– भिटामिन सी र बीले भरपूर मुँगको दाल सेवन गर्दा स्टामिना बढ्नुको साथै स्वास्थ्य पनि राम्रो हुन्छ ।
– दिनदिनै चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुनुको साथै शरीरलाई ऊर्जा दिन्छ ।
– बिहान खाली पेटमा अंकुरित चना खाँदा दिनभरि शरीरमा ऊर्जा रहन्छ । टुसा पलाएको चनामा प्रोटीन, भिटामिन र पोषक तत्व पाइने हुँदा हुँदा यसको नियमित सेवनले शरीरमा स्टामिना बढ्छ ।
– बिहानै दाल खाने गर्नाले दिनभरि शरीरलाई ऊर्जाशील बनाउनुको साथै यसले पेटको रोगबाट पनि मुक्ति दिलाउँछ ।
– पालुंगोको सूप वा जुस पिउँदा घन्टौंसम्म ऊर्जा दिने हुनाले स्टामिना बढाउनका लागि पालुंगोको सूप, जुस वा सब्जी सेवन गर्नु सबभन्दा राम्रो विकल्प मानिन्छ ।
– नियमित रुपमा बिहान एउटा केरा खाँदा शरीरमा रोगप्रतिरोधक क्षमता बढ्नुको साथै शरीरलाई ऊर्जा प्राप्त हुन्छ । केराको सेवनले शरीरमा सुस्तता भाग्छ ।

Previous Post

चुट्किलाः एक मोहोर

Next Post

ओखलढुङ्गाको चम्पादेवीमा पहिरोः एकै घरका तीन जनाको मृत्यु, १ जना बेपत्ता

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
ओखलढुङ्गाको चम्पादेवीमा पहिरोः एकै घरका तीन जनाको मृत्यु, १ जना बेपत्ता

ओखलढुङ्गाको चम्पादेवीमा पहिरोः एकै घरका तीन जनाको मृत्यु, १ जना बेपत्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In