समयको सूक्ष्मातिसूक्ष्म मापन एकाइलाई फेम्टो सेकेण्ड भनिन्छ । यो एक सेकेन्डको १ अर्ब भाग मध्येको पनि दशलाख भागको एक भाग हो । यसलाई मापन गर्न अत्यन्त कठीन छ । किनकि यो ०.००००००००००००००१ सेकेन्ड हो ।
विश्वको सबैभन्दा छिटो चल्नसक्ने क्यामरा यति सूक्ष्म समयमा फोटो खिच्न सक्छ, त्यसैले उक्त क्यामरालाई पनि फेम्टो सेकेन्ड भनिन्छ । हालको परिवेशमा क्यामराको अद्भूत शक्ति विकास भएको छ ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













