• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    न्याय माग्दै पीडितहरु महिला आयोगमा

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराको पहिचान बन्दै रोपाइँ महोत्सव

by
६ असार २०८०,
0
पोखराको पहिचान बन्दै रोपाइँ महोत्सव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पर्यटकीय नगरी पोखरामा हुने मेला तथा महोत्सवमध्येको एक हो, ‘असारे रोपाइँ महोत्सव’ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुन लागेको महोत्सवको १८औँ संस्करण पोखरा महानगरपालिका–१३ को कसेरी डुम्रीबोटमा गर्ने तयारी गरिएको छ ।

पोखरामा पर्यटन लक्षित पूर्वाधार बन्ने क्रम बढिरहँदा १७ वर्षअघि प्रत्येक वर्षको असार १५ मा असारे रोपाइँ महोत्सव गर्ने निधो गरिएको थियो । पोखरा पर्यटन परिषद्को अगुवाइमा असारे रोपाइँ महोत्सव सुरु गरिएको परिषद्का तत्कालीन अध्यक्ष डम्बर केसीको भनाइ छ । पोखरामा पर्यटकीय गतिविधि बढाउने उद्देश्यसहित असार १५ को संस्कृतिलाई रोपाइँ महोत्सवमार्फत पर्यटनसँग जोडिएको उनले बताए ।

“पछिल्ला वर्षमा महोत्सव यहाँको विशिष्ट पहिचान नै बनेको छ”, उनले भने , “महोत्सवकै लागि भनेर बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी एवम् विदेशी पर्यटक पोखरा आउने गरे्का छन् ।”

पहिलो पटक विरौटा फाँटदेखि सुरु गरिएको महोत्सव त्यसयता पोखराका विभिन्न फाँटमा गर्दै आइएको छ । महोत्सवमा हिलो खेल्ने, माछा समाउने, हिले दौड गर्ने र दही चिउरा खाने आदि गतिविधिमा विदेशी पर्यटक पनि रमाउने गरेका छन् ।

नेपाली समाजमा प्राचीनकालदेखि असार १५ मा हिलो छुनुपर्ने मान्यता स्थापित भइसकेका अवस्थामा नेपाल सरकारले पनि यस दिनलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको छ ।

असारलाई मानो खाएर मुरी उब्जाउने महिनाका रुपमा पनि लिने गरिएको छ । असार १५ नजिकिँदै गर्दा १८औँ संस्करणको असारे रोपाइँ महोत्सवको तयारी तीव्र पारिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

महोत्सवको स्थानीय आयोजकमा पोखरा महानगरपालिका–१३ र २८ तथा त्यहाँ क्रियाशील कृषि सञ्जाल छन् । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा थप टेवा पु¥याउने लक्ष्य राखिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले बताए ।

उनले पोखरा सबै मौसमका लागि भन्ने भनाइलाई सार्थक बनाउँदै यहाँको मौलिक र सम्भवतः नेपालमा मात्रै मनाइने रोपाइँ जात्रामा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गरिने बताए।

“पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्वपूर्ण जात्राको प्रत्यक्ष अनुभूति गराइने छ”, उनले भने , “पोखरा आन्तरिक एवम् बाह्य पर्यटकका लागि सुरक्षितसँगै यहाँ सबै मौसममा जान सकिन्छ भन्ने सन्देश पनि महोत्सवमार्फत दिनेछौँ ।”

कषिप्रतिको अनिच्छासँगै खोतीयोग्य जमिन मासिँदै गएको वास्तविकतामा यसतर्फ पनि महोत्सवमार्फत चासो जगाउने अपेक्षा गरिएको छ । पोखरेली जेठोबुढो झुल्ने बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदीबगर, फेवा फाँट, अर्मला फाँट, महतगौँडा, काहुँखोला, पामेफाँट, लामाचौर, लेखनाथका सिसुवा फाँट, खुदी फाँट, मालमूल, तल्लो गगनगौँडाको बेलबुटे लगायतका स्थानमा बढ्दै गएको बस्ती विकासले खेतीयोग्य जमिन बर्सेनि घर घडेरीमा परिणत भएको देखिन्छ ।

पोखरामा बर्सेनि हुने गरेको रोपाइँ महोत्सव यसअघि एकवर्ष कोरोना कहरका कारण रोकिएको थियो । पोखराबाट देश तथा विदेशका विभिन्न सहरमा हुने गरेका प्रवद्र्धनात्मक कार्यक्रममासमेत रोपाइँ महोत्सवको प्रचारप्रसार गर्ने गरिएको असारे रोपाइँ महोत्सवका संयोजक कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

यसवर्ष हुने महोत्सवमा पाँच सयभन्दा बढी विदेशी र हजारौँ स्वदेशी पर्यटक सहभागी बन्ने अपेक्ष्गबताउँदै उनले यसबाट कृषि पर्यटनको प्रवद्र्धन हुने बताए । यसपटकको रोपाइँ महोत्सव पोखरा—१३ को कसेरीमा हुने कुराले वडावासी हर्षित बनेको उक्त वडाका अध्यक्ष किरण बरालले बताए ।

महोत्सव अन्तर्गत यसवर्ष साउने प्रतियोगिता ९हल गोरुको दौड०, आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, हिलोमा घैँटो फुटाउने, हिलो दौड ९नेपाली र विदेशी महिला तथा पुरुष, पत्रकार ०, रस्साकस्सी, एवम् विविध सांस्कृतिक कार्यक्रम रहने जनाइएको छ ।

Previous Post

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

Next Post

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

सम्बन्धित खबर

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
आवाज

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

९ चैत्र २०८२,
न्याय माग्दै पीडितहरु महिला आयोगमा
आवाज

न्याय माग्दै पीडितहरु महिला आयोगमा

९ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
Load More
Next Post
संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In