• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    पौवादुङमाका किसान उद्यममा जोडिदै

    पौवादुङमाका किसान उद्यममा जोडिदै

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तीस हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने

by
६ असार २०८०,
0
तीस हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपेली सङ्घ (ईयू)का सदस्य राष्ट्रहरूले यस वर्ष युक्रेनको सशस्त्र बलका ३० हजारभन्दा बढी सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ।

‘सन् २०२३ मा युक्रेनका लागि युरोपेली सङ्घको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,’ कीभस्थित रक्षा मन्त्रालयले भनेको छ।

ईयूका अधिकारीहरूले ३० हजार युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिने प्रतिवद्धता यस वर्षको फेब्रुअरीमा नै व्यक्त गरेका थिए।

ब्रसेल्सले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई आगामी चार वर्षमा युक्रेनलाई सहयोग गर्न ५० अर्ब युरो ९५५ अर्ब डलर० को प्याकेजलाई समर्थन गर्न आग्रह गरेको छ।

Previous Post

हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड

Next Post

धनगढीमा मन्त्री सिंहको पार्थिव शरीरमाथि मुख्यमन्त्रीसहितका नेताहरुले गरे श्रद्धाञ्जली अर्पण

सम्बन्धित खबर

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
आवाज

नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

८ चैत्र २०८२,
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

८ चैत्र २०८२,
पौवादुङमाका किसान उद्यममा जोडिदै
कृषि

पौवादुङमाका किसान उद्यममा जोडिदै

८ चैत्र २०८२,
नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन
समाचार

नेपालगन्ज भन्सारः लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

८ चैत्र २०८२,
कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा
समाचार

कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा

८ चैत्र २०८२,
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

८ चैत्र २०८२,
Load More
Next Post
धनगढीमा मन्त्री सिंहको पार्थिव शरीरमाथि मुख्यमन्त्रीसहितका नेताहरुले गरे श्रद्धाञ्जली अर्पण

धनगढीमा मन्त्री सिंहको पार्थिव शरीरमाथि मुख्यमन्त्रीसहितका नेताहरुले गरे श्रद्धाञ्जली अर्पण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In