• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चीनमा जारी जनआक्रोश र विरोध

by
३ असार २०८०,
0
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक महिनाको अवधिमा हालैका दुई घटनाहरूले चिनियाँ जनतामा देशको सार्वजनिक प्राधिकरण र राज्यको कानून कार्यान्वयन एजेन्सीहरू विरुद्धको आक्रोश र निराशा रहेको देखाएको छ। अपुष्ट स्रोतहरूअनुसार सन् २०२३ को जुन १३ तारिखको साँझ सिचुआनको नेइजियाङ सहरको डोङ जिङ क्षेत्रमा सार्वजनिक विरोध भड्किएको थियो । राज्यको गस्ती कर्मचारी र सहरी व्यवस्थापनको छ जनाको टोलीले अण्डा विक्रेतालाई कुटपिट गरेकाले त्यसको विरुद्धमा स्थानीयले आन्दोलन सुरु गरेका थिए।

यसता कुराहरुले जनतामा आक्रोश पैदा गरेको छ र वरपरका क्षेत्र र समुदायबाट ठूलो भीड घटनास्थलमा जम्मा भएर शहर प्रशासन विरुद्ध विरोध र नाराबाजी गर्न थालेको खबर छ । भीड स्थानीय सुरक्षाकर्मीका लागि अव्यवस्थित भएपछि नेइजियाङ म्युनिसिपल पार्टी कमिटी सचिव र सार्वजनिक सुरक्षा निर्देशकलाई विरोध स्थलमा बोलाइएको थियो।

प्रदर्शनमा उत्रिएका भीडलाई शान्तिपूर्ण रुपमा तितरबितर गर्न नसकेपछि उनीहरुले ६ वटै गस्ती र सहरी व्यवस्थापनका कर्मचारीलाई प्रहरीलाई बुझाएका छन् । हिरासत केन्द्रमा लैजाँदै गर्दा पनि पक्राउ परेका कर्मचारीलाई भीडले कुटपिट गरेको थियो । उनीहरुलाई पनि कामबाट निलम्बन गरिएको छ ।

केही समय अघि, गुइझोउ प्रान्तबाट कानून प्रवर्तन अधिकारीहरूले आक्रमणको अर्को घटना रिपोर्ट गरिएको थियो। मे २३ सन् २०२३ मा, एक समाचाररिपोर्टर लाई दुई जना शिक्षकको मृत्युको अनुसन्धान गर्ने क्रममा तीन प्रहरी अधिकारीहरूले कुटपिट गरेका थिए। दक्षिणी प्रान्त गुइझोउको बिजी नगरपालिका सरकारले जारी गरेको विज्ञप्ति अनुसार पत्रकारलाई कुटपिट गरेको आरोपमा अधिकारीहरूलाई निलम्बन र हिरासतमा लिइएको थियो। यस विषयमा एक वेबो प्रयोगकर्ताले लेखे अनुसार प्रहरी अधिकारीहरूले रिपोर्टरलाई किन पछ्याए, कसले उनीहरुलाई आदेश दियो भन्ने कुरामा अनुसन्धान गरिन बाँकी नै छ भनिएको छ ।

चीनको सामाजिक सञ्जालका अधिकांश् प्रयोगकर्ताहरुले रिपोर्टरलाई समर्थन गर्नुपर्छ र सामाजिक समाचारहरू कभर गर्ने पत्रकारहरूलाई डर र निराश महसुस गर्न दिनु हुँदैनभन्ने तर्क राखेका छन् तर राज्य यस विष्यमा उदासिन पाइएको छ । सन् २०१६ देखि चिनियाँ राष्ट्रपति सी जिनपिङले कम्युनिष्ट पार्टीका आउटलेटहरूलाई सबै प्रमुख मुद्दाहरूमा पार्टीको लाइनमा जोड दिन आदेश दिएपछि चीनमा मिडिया नियन्त्रण कडा भएको छ।

न्यूजरूमको उच्च प्रोफाइल भ्रमणमा, सीले सबै रिपोर्टिङ र टिप्पणीहरूले ूसही दिशाू पछ्याउनु पर्छभनेका थिए तर उनका तर्कहरु ब्यबहारमा देखिएन । माथिका घटनाहरूले व्यक्तिको मानवअधिकारप्रति चिनियाँ सरकारको उदासीनता र पार्टीको लाइन नमान्ने मानिसहरूलाई ‘ट्याकल’ गर्न प्रहरी कर्मचारीलाई दिएको स्वतन्त्रतालाई देखाउँछ। चनमा यसै विषयमा नागरीक र राज्यहरु बिचमा मतान्तर मात्र नभई राज्य विरुद्ध प्रदर्शनहरु नै देखिन थालिएको छ ।

Previous Post

बालबालिकामा कुपोषणको समस्या हट्दै

Next Post

पाकिस्तानको बलुचिस्तान जिल्लामा सरकारी भवन र सेनामाथि आक्रमण

सम्बन्धित खबर

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
Load More
Next Post
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी

पाकिस्तानको बलुचिस्तान जिल्लामा सरकारी भवन र सेनामाथि आक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In