• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गोलाबारीका कारण खेअरसन ‘तनावग्रस्त’

by
३ कार्तिक २०७९,
0
गोलाबारीका कारण खेअरसन ‘तनावग्रस्त’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युक्रेनमा रुसी सेनाका कमान्डरले त्यहाँको दक्षिणी सहर खेअरसनको अवस्था “कठिन” रहेको र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गरिने बताएका छन्।

जनरल सर्गेई सुरोभिकिनले युक्रेनी सेनाले हिमर्स रकेटहरू प्रयोग गरेर उक्त सहरको पूर्वाधार र आवासीय भवनहरूमा प्रहार गरिरहेको बताए। उनले रुसको सरकार सञ्चालित टेलिभिजनमार्फत् उक्त जानकारी दिएका हुन्। “रुसी सेनाले प्राथमिक रूपमा खेअरसन क्षेत्रमा बस्ने मानिसहरूको सुरक्षित निकासी सुनिश्चित गर्नेछ,” उनले भने। ठूला समस्याहरूबारे उनको दुर्लभ स्वीकारोक्तिलाई एकजना शीर्ष स्थानीय अधिकारीले पुष्टि गरेका छन्।

रुसीहरूद्वारा नियुक्त क्षेत्रीय अधिकारी किरिल स्ट्रेमोसोभले खेअरसनका बासिन्दाहरूलाई “निकट भविष्यमा” युक्रेनी सेनाले सहरमा आक्रमण गर्न सक्ने चेतावनी दिए। “मेरा शब्दहरूलाई गम्भीरतापूर्वक लिनुहोस् – म सकेसम्म चाँडो यो सहर खाली गर्ने बारे कुरा गर्दै छु,” उनले टेलिग्राम नामक सन्देश आदानप्रदान गर्ने सञ्जालमार्फत् भनेका छन्। उनले निपर नदीको पश्चिमी किनारमा अवस्थित, युक्रेनमा निप्रो भनिने क्षेत्रमा मानिसहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका थिए।

उक्त क्षेत्रमा रुसले नियुक्त गरेका गभर्नर भ्लादिमिर साल्डोले एक भिडिओ सन्देशमार्फत् उक्त कुरा पुष्टि गरे। फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछि खेअरसन रुसीहरूले कब्जा गरेको पहिलो ठूलो सहर थियो। युक्रेनी सेनाले विगत केही सातादेखि त्यहाँ नजिकैको भूभागहरूलाई बिस्तारै पुनः आफ्नो नियन्त्रणमा लिँदै आएको छ। नीहरूले रुसी सेनालाई फसाउने धम्की दिँदै निपर हुँदै ३० किलोमिटर दक्षिणतिर अघि बढेका छन्।

“समग्रमा विशेष सैन्य कारबाहीको क्षेत्रमा स्थिति तनावपूर्ण छ भन्न सकिन्छ,” जनरल सुरोभिकिनले भने। खेअरसन रुसीहरूले उनीहरूको आक्रमणमा कब्जा गरेको एक मात्र युक्रेनी क्षेत्रीय राजधानी हो। क्रेम्लिनले अहिले खेअरसन र अन्य तीन युक्रेनी क्षेत्रहरू रुसको अंश भएको दाबी गर्छ। उक्त दाबी अन्तर्राष्ट्रिय रूपमा अस्वीकार गरिएको छ।

पूर्वाधारमा क्षति
कठोर आक्रमण पद्धतिका लागि परिचित जनरल सुरोभिकिनले युक्रेनी क्षेप्यास्त्रको सङ्गठित आक्रमणले खेअरसनस्थित आन्टोनिभ्स्की पुल र काखोभा जलविद्युतको बाँधमा क्षति पुगेको र यी दुई महत्त्वपूर्ण स्थानहरूमा आवागमन अवरुद्ध भएको बताए।

जसका कारण खाद्यान्न वितरण, पानी र विद्युतजस्ता अत्यावश्यक सेवाहरूको आपूर्तिमा समस्या सिर्जना भएको उनले जानकारी दिए बीबीसीले भने खेअरसनमा जनरलले व्याख्या गरेको कठिनाइ पुष्टि गर्न सकेको छैन।

उनका अनुसार युक्रेनीहरूले पूर्वमा कुपियान्स्क र लिमानका क्षेत्रहरूमा र दक्षिणमा माइकोलाइभ(क्रिवी रिह मोर्चामा छरिएर लगातार आक्रमणहरू गरिरहेका थिए। जनरल सुरोभिकिन क्रेम्लिनले युक्रेनमा “विशेष सैन्य कारबाही” भन्ने रुस युद्धको नयाँ कमान्डर हुन्।

रुसको युद्धका एक दिग्गज उनलाई जनरल आर्मागेडनको उपनाम दिइएको छ। उनले सिरियामा धेरै सर्वसाधारणको ज्यान लिने गरी भएका रुसी बमबारीको नेतृत्व गरेका थिए। उनले चेचन्यामा मानवअधिकार उल्लङ्घनको आरोप लागेको सैन्य बलको पनि कमान्ड गरेका छन्।

जनरल सुरोभिकिनले वक्तव्य दिएको दिन किएभ र अन्य युक्रेनी सहरहरूमा थप रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणहरू भए तीमध्ये धेरै युक्रेनको विद्युत् आपूर्ति प्रणाली लक्षित थिए। हाल किएभका केही स्थानमा न त विद्युत् छ न त पानी नै। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत आठ दिनमा आफ्नो देशका ३० प्रतिशत ऊर्जा केन्द्र ध्वस्त भएको बताएका छन्।

Previous Post

आर्थिक संकट सुरु भएपछि पाकिस्तानले रुससँग सस्तो मूल्यको तेल किन्ने

Next Post

बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी

बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In