• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेको खुलासा

by
३ असार २०८०,
0
अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेको खुलासा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाशिंगटन डिसी । रुस–युक्रेन युद्ध एक वर्षभन्दा बढी समयदेखि चलिरहेको छ तर दुवै देश हार मान्न तयार छैनन् । यस्तो अवस्थामा अमेरिकालगायत धेरै देश युक्रेनको साथमा छन् । रुसप्रति आक्रोश व्यक्त गर्न अमेरिकाले जीवाश्मा इन्धन खरिद बन्द गरेको थियो ।

तर, यसैबीच, अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर ९ एक खर्ब ३० अर्ब० बराबरको इन्धन खरिद गरिरहेको एउटा चकित पार्ने मिडिया रिपोर्ट आएको छ ।

आणविक उर्जामा अमेरिकाको परनिर्भरता पहिलेको भन्दा बढ्दै गएको तथ्यांकले देखाउँदै लगेको छ किनभने अमेरिकामा कुनै पनि कम्पनीले युरेनियम उत्पादन गर्दैन । त्यसैले अमेरिका रुससँग सम्झौता गर्न बाध्य छ ।

वास्तवमा अमेरिकाले युरेनियमको प्रवर्द्धन र उत्पादन पूर्ण रूपमा रोकेको छ । यसतर्फ उसले कहिल्यै ध्यान दिएनन् । तर अब यसका कारण उसले रुससँग सम्झौता गर्नुपरेको छ । रुस र युक्रेनबीच युद्ध सुरु हुँदा अमेरिका र युरोपले धेरै प्रतिबन्धहरू लगाएका थिए । अमेरिकाले रुसबाट जीवाश्म इन्धन किन्न बन्द गर्ने निर्णय गरेको छ र यो निर्णयमा अडिग रहेको छ । तर, जब युरेनियमको कुरा आयो, अमेरिकाले रुससँग सम्झौता गर्नुपर्‍यो। यो सम्झौता नभएमा अमेरिका आफैं समस्यामा पर्ने बताइन्छ ।

विज्ञहरूका अनुसार अमेरिका र युरोपलाई युरेनियम उत्पादनमा आत्मनिर्भर बन्न एक वर्ष लाग्न सक्छ । विशेष कुरा के छ भने अमेरिका र युरोपेली देश मात्रै होइन, विश्वका करिब एक दर्जन देश आफ्ना आधाभन्दा बढी ऊर्जा कम्पनी सञ्चालनमा युरेनियमका लागि रुसमाथि निर्भर छन् । रूसी आणविक एजेन्सीले युक्रेनमा जापोरिझिया आणविक उर्जा प्लान्टको पनि कमाण्ड गर्दछ।

रोसाटमको सहायक कम्पनीहरूलाई युरेनियमको भुक्तानी गर्दछ । अमेरिकामा प्रयोग हुने युरेनियमको करिब एक तिहाइ अहिले विश्वकै सस्तो उत्पादक रुसबाट आयात गरिन्छ। बाँकी अधिकांश युरोपबाट आयात गरिन्छ। ओहायो प्लान्ट सञ्चालन गर्ने एक कम्पनीका अनुसार रोसाटमसँग प्रतिस्पर्धा गर्न अमेरिकालाइ एक दशकभन्दा बढी समय लाग्ने बताएको छ ।

Previous Post

अवैध धन्दाको केन्द्र बन्दै केन्द्रीय कारागार !

Next Post

मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

सम्बन्धित खबर

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
Load More
Next Post
मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In