रमेशः आमा आज पाहुना आए भने के मैले खीर चम्चाले खानुपर्दछ ?
आमाः हो छोरा ।
रमेशः त्यसो भए आमा तपाईंसँग खीर त धेरै छ । मलाई अलिकति अभ्यास गर्न दिनुस् न ।
अर्काेसँग पनि गर्नुछ
प्रेमिकाः तिमी जसरी भए पनि मेरो हुनुपर्छ ।
प्रेमीः म यति चाँडो त केही भन्न सक्दिनँ ।
प्रेमिकाः मलाई अहिले उत्तर चाहिन्छ किनकि यही सवाल मैले अर्काेसँग पनि गर्नुछ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













