• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी राष्ट्रपतिको पार्टीमा टपलेस हुने सुन्दरी वकिलमाथि प्रतिबन्ध

by
१ असार २०८०,
0
अमेरिकी राष्ट्रपतिको पार्टीमा टपलेस हुने सुन्दरी वकिलमाथि प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बासिंगटन । ह्वाइट हाउसले एक ट्रान्सजेन्डर अधिवक्तालाई प्रतिबन्ध लगाएको छ। अश्लिलता फैलाएको आरोपमा ट्रान्सजेन्डर वकिल रोज मोन्टोयालाई प्रतिबन्ध लगाएको हो । शनिबार साउथ लनमा भएको प्राइड इभेन्टमा मोन्टोया टपलेस भएकाले उनी माथी प्रतिबन्धको कारबाही गरिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रेस सेक्रेटरी करिन जीन पियरले भने, ‘ट्रान्स एड्भोकेट रोज मोन्टोयालगायत कार्यक्रमका सहभागीहरूले अनुपयुक्त व्यवहार गरे। आफ्नो परिवारसँग मनाउन त्यहाँ उपस्थित सयौं सहभागीहरूका लागि यो व्यवहार अनुपयुक्त थियो।’

अधिवक्ता रोज मोन्टोयाले भिडियोमार्फत यसको जवाफ दिदैै क्षमा मागेकी छिन । उनले भनिन्, ‘म आफ्नो सत्यतालाई मात्र बाँचिरहेको थिएँ। कुनै पनि तरिकाले अश्लीलता फैलाउने मेरो मनसाय थिएन।’

ह्वाइट हाउसमा रोज मोन्टोयाको प्रतिबन्धलाई लिएर कन्जरभेटिभहरूले जो बाइडेनलाई आक्रमण गरेका छन् । एक दक्षिणपन्थी खाता ‘द लिब्स अफ टिकटक’ ले लेख्यो, ‘यो हाम्रो देशको अपमान हो।’

बाइडेन प्रशासनले सो समुदायलाई सहयोग गर्न कार्यक्रम आयोजना गरेको थियो। अमेरिकी राष्ट्रपति वाइडेनले सम्पूर्ण समुदायलाई सन्देश दिँदै भनेका थिए, ‘तिमीहरुलाई माया गरिन्छ, सुनिन्छ।’ तर, रोजले भने गरेको हर्कत क्षमायोग्य नभएको ह्वाइट हाउसको तर्क छ ।

Previous Post

गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In