नेपालका मुस्लिम धर्म मान्ने नट र बन्जारा समुदायमा छोरीको बिहेमा अनिवार्य रुपमा सर्प दाइजो दिने प्रचलन छ । बिहेमा अन्य मालसामान जतिसुकै दाइजो दिए पनि सर्प नदिँदा दुलाहादुलही पक्षले खल्लो अनुभव गर्छन् । ती समुदायका मानिसहरु सर्प पालेरै र सर्प नचाएरै जीवन निर्वाह गर्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













