शंकरः फिल्महलको छेउमा पुगेर एक व्यक्तिलाई यहाँ कुन कुन फिलिम चलेको छ ? भनेर सोध्छ ।
उक्त व्यक्तिः गाउँले, पापी, चोर, आबारा शंकर ।
शंकरः (उक्त व्यक्तिको गालामा एक थप्पड हान्दै) फटाहा, मेरो बारेमा सोधेको हो कि फिलिमको बारेमा ?
मन पर्छन्
बगैँचामा प्रेमी–प्रेमिका
प्रेमिकाः रोहन, के तिमी विवाहपछि पनि मलाई यत्तिकै माया गर्छाै ?
प्रेमीः गर्छु नि, मलाई बिहे गरेका युवती पहिलेदेखि नै मन पर्छन् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













