• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेयर हर्क साङपाङले कार्यलयको आधिकारीक लेटरबाट कोशी प्रदेशको हटाए नाम, विधालयमा थप विदा

by
२५ जेष्ठ २०८०,
0
मेयर हर्क साङपाङले कार्यलयको आधिकारीक लेटरबाट कोशी प्रदेशको हटाए नाम, विधालयमा थप विदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले कार्यलयको आधिकारीक लेटरबाट कोशी प्रदेशको नाम हटाएका छन् । मेयर साङपाङले बुधबार गर्मीका कारण धरानका सामुदायिक तथा संस्थागत विधालयहरुलाई दिएको विदाको समय थप गर्न विधालयहरुलाई निर्देशन दिएको लेटरमा कोशी प्रदेशको नाम हटाएर प्रदेश न। १ कायम गरेका छन् ।

धरान उपमहानगरपालिकाले अधिक गर्मीका कारण पठनपाठनमा समस्या देखापरेपछि जेष्ठ १८ गते देखि २४ गते सम्मका लागि विधालयहरुलाई पठनपाठन नगराउन आदेश दिएकोमा मेयर साङपाङले बुधबार एक विज्ञप्ती जारी गर्दै आगामी जेष्ठ २५र२६ गने सम्म हिँउदे र वर्षे विदा मिलान गर्ने गरि सम्पुर्ण विधालयहरुलाई विदा मिलाउन निर्देशन गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर साङपाङले पहिचानवादीहरुको नारालाई अघि बढाउन कोशी प्र्रदेशको नाम आफ्नो कार्यलयबाट हटाएर धरानवासीलाई मलजल लगाएको जस्तो देखिएको छ । कोशी प्रदेशमा विगत लामोसमयदखि पहिचानवादी पक्षधरले कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलन जारी राखेपछि कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्ता समाधानका लागि वार्तामा बोलाएको थियो । त्यो संगै कोशी प्रदेश सरकारलले बुधबार कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारले समिति गठन गरेको छ ।

Previous Post

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने ओईसीडीको प्रक्षेपण

Next Post

पल र सनिशाको उत्कृष्ट अभिनय रहेको विष्णु खत्रीको ‘लुम्बिनी’ सार्वजनिक

सम्बन्धित खबर

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह
समाचार

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

१७ चैत्र २०८२,
Load More
Next Post
पल र सनिशाको उत्कृष्ट अभिनय रहेको विष्णु खत्रीको ‘लुम्बिनी’ सार्वजनिक

पल र सनिशाको उत्कृष्ट अभिनय रहेको विष्णु खत्रीको ‘लुम्बिनी’ सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In