१. नेपाल वातावरण संरक्षण परिषद्को स्थापना कहिले भएको हो ?
– वि.सं. २०५०
२. राष्ट्रिय जनगणना कुन निकायले सञ्चालन गर्दछ ?
– केन्द्रीय तथ्याङ्क विभाग
३. जैविक विविधताको हिसाबले नेपाल विश्वमा कतिऔँ स्थानमा रहेको छ ?
– २५
४. सगरमाथाको आधार शिविर कालापत्थरमा नेपालको मन्त्रिपरिषद्को बैठक कहिले बसेको थियो ?
– २०६६ मंसिर १९
५. कुन हरित गृह ग्यास होइन ?
– नाइट्रोजन
६. नेपालमा सबैभन्दा कम जनसंख्या बसोबास गर्ने जिल्ला कुन हो ?
— मनाङ
७. साइटिस केसँग सम्बन्धित छ ?
— लोपोन्मुख जीवजन्तु र पशुपंक्षीको संरक्षण
८. रामसार कन्भेसन के सँग सम्बन्धित छ ?
– सिमसार क्षेत्रको संरक्षण
९. सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
– अन्नपूर्ण संरक्षण क्षेत्र
१०. विद्युतका पिता भनेर कसलाई भनिन्छ ?
– ःष्अजबभि ँबचबमबथ
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













