• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एक्सनएड इन्टरनेशनल नेपालको ४० औँ स्थापना दिवश तथा १९ आँै सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

by
२३ जेष्ठ २०८०,
0
एक्सनएड इन्टरनेशनल नेपालको ४० औँ स्थापना दिवश तथा १९ आँै सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक न्याय तथा गरिबी निवारणमा क्रियाशील संस्था एक्सनएड इन्टरनेशनल नेपालले आज एक कार्यक्रमका बीच आफ्नो ४० औँ स्थापना दिवशर १९ आँै सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौंमाआज एक कार्यक्रमकाबीच एक्सनएड इन्टरनेशनल नेपालको ४० वर्षको यात्राको समीक्षा र २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरेको हो ।
एक्सनएड इन्टरनेशनल नेपालकाकार्यकारी निर्देशक सुजितामाथेमाले कार्यक्रमका सहभागीहरुलाई स्वागतगर्दै एक्सनएड इन्टरनेशनल नेपालले काम शुरु गरेको ४० वर्षमा धेरै कुरा सिकेको बताउनुभयो ।समय, सन्दर्भ र परिवेश अनुसार बिभिन्नअवधारणातथा दृष्टिकोणलाई केन्द्रमा राखेर कामगदै आएको स्मरण गराउँदै परिवर्तनशील समय र परिस्थितिअनुसार आफ्ना अवधारणा र दृष्टिकोणलाई समयानूकुल र लचिलो बनाउँदै सामाजिकन्याय र गरिबीनिवारणमा प्रतिवद्ध रहेकोउहाँको भनाई छ ।
एक्सनएड फेडेरेसनका सेक्रेटरी जर्नल आर्थर लारकले १९९७मायुके र केन्याबाट शुरु भएको यात्राको स्मरण गर्दै अहिले ७२ देशहरुमापुगेकोमा यो गर्वको विषयभएको बताउनुभयो । एक्सनएडले महिला र युवाहरुलाई प्राथमिकतामा राखेर समय र सन्दर्भ अनुसार लचिलो भएर काम गरेर सफलउदाहरणहरु प्रस्तुत गर्न सफलभएकोमाबधाई दिँदै आगामीदिनकालागि एक्सनएड इन्टरनेशनल नेपाललाई आगमीयात्राकालागिशुभकामनादिनुभयो ।
स्वतन्त्रमूल्यांकनकर्ता राजेश हमालले मानिसहरुको जीवनमामहिलाअधिकार,शिक्षा,जिविकोपार्जन, विपद् व्यवस्थापनतथाउत्थानशीलतामाएक्सनएड इन्टरनेशनलले गरेका उदाहरणिय कामहरु प्रस्तुत गर्नुभयो । यी क्षेत्रमाकामगर्दा एक्सनएड नेपालले स्थानीयतहसँग समन्वय, आर्थिक तथा सामाजिक रुपमा पछि रहेकाहरुको संगठनसँग समन्वय, प्राविधिकतथाजिन्सी सहयोग, नागरिक तथा सम्बिन्धतनिकायबीच समन्वय गर्ने कार्यशैलीनिक्कै राम्रो रहेको केहीउदाहरण प्रस्तुत गर्नुभयो ।आन्दोलन, अभियान, वकालत, बिभिन्न संघसंगठनको सुदृढिकरणगर्दै गरेको परिवर्तनको यसको सवल पाटो रहेको बताउनुभयो । सबै क्षेत्रमाकाम गर्नुभन्दाकुनै एक वादुई क्षेत्रमामात्रै कामगरेर नमुना रुपमाकाम गरेर सरकार र अन्य सरोकारवाला संघसंगठनलाई सहयोग गर्न सुझावदिनुभयो ।

आन्तरिक परीक्षकयोजना सिंह क्षेत्रीले संस्थाको२०२२ माआयव्ययविवरण प्रस्तुत गर्नुभयो ।क्षेत्रीले३३ करोड २२ लाख ४७हजार आय र ३६ लाख ३५ करोड ३५ लाख ३० हजार व्यय भएको जानकारी दिनुभयो । यस्तै उहाँले व्ययको अनुपातपनि प्रस्तुत गर्नुभयो, जसमा८३ प्रतिशतप्रत्यक्षकार्यक्रम परियोजनामा, ३ प्रतिशत कोष अभिबृद्धिमा १ प्रतिशत सुशासनमा र १३ प्रतिशतप्रशानिकखर्च भएको थियो ।
पटेर्वा सुगौलीगाउँपालिका ४ कीपुतलीदेबी चौधरीले एक्सनएड इन्टरनेशनलको सहयेगमामहिला समूहमा आवद्ध भएर आफ्नो परम्परागत ढकिया बुन्ने र बिक्रि गरेर आत्मनिर्भर भएको कुरा बताउँदै त्यो आम्दानीबालकालिकाको शिक्षामाखर्च गर्नुभएको छ । तेह्रथुमको लालीगुँरास गाउँपालिका, डम्बर कुमारी कार्कीले एक्सनएड इन्टरनेशनल र स्थानीयदलित सचेतना केन्द्रको सहयोगमादलित र अन्य समुदायकामहिलाहरु आर्थिक रुपमा सक्षमभएको, समानकामको समानज्यालाकालागू भएपछि सहजअनुभव सुनाउनु भयो ।
एक्सनएडले गरिबीमाकामगर्दा पनि नेपालमागरिबी बढेको भन्दै लामो समयदेखि एउटा दृष्टिकोणमा परिवर्तन गरेर काम गर्न अनुरोध गनुभयो । यस्तै एक्सनएडले सामाजिक सवालाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । युथ एड्भोकसी नेपालले पारदर्शितालाई अभ्यासलाई अन्यनागरिक समाज संस्थाले पनि अनुकरण गर्नुर्पे बताउनुु भयो । पूर्व कर्मचारी यमुना घलेले लैंगिकउत्तरदायी बजेट, जलवायु न्यायको लागि सरकारले नै बजेट छुट्याएको अवस्थामा एक्सनएडको पनिआफ्नो अडान, योजना र कार्यक्रमल्याउनआवस्यक रहेको बताउनुभयो । कार्यक्रममाअन्य सहभागीहरुले एक्सनएडको पहिचानअभियानभएकाले समाजिक मुद्दाहरुमा अभियान गर्न अनुरोध गर्नुभयो ।
समाज कल्याण परिषद्का सदस्य सचिवमनोज भट्टले एक्सनएड नेपालले गरिरहेको जलवायु न्यायलगायतकाअभियानहरुले दिगो विकास लक्ष्यहाँसिल गर्न सहयोग पुगिरहेको कुरालाई कदर गर्दै सीमितश्रोत साधनकाबीचलक्षितवर्गसम्म पुर्याउनचुनौतीहुँदाहुँदै पनिगैर सरकारी संस्थाहरुले सरकारले दिगो विकास लक्ष्य, पन्ध्रौं राष्ट्रिय योजनालाई हाँसिल गर्न प्रतिवद्धता र सहयोगलाई सुनिश्चितगर्दै यसमा योगदान गर्न अनुरोध गर्नुभयो ।
महिला, बालबालिकातथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराजआचार्य एक्सनएडले बिभिन्न क्षेत्रमागरिरहेको प्रसंसा गर्दै अब सुरु गनएलागेको जलवायु परिवर्तन लगायतकाकार्यक्रमकालागिशुभकामनादिँदै यसमा केही सहयोग आवस्यक परेमाउपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एक्सनएडमा बोर्ड चेयर निर्मला केसीले एक्सनएडको यो यात्राविश्वासको यात्राहो जहाँतथ्य र प्राबिधिक कुराहरु पनि हुन्छ । त्यसैले यो यात्रापनिपारदर्शी र जवाफदेहीहुनुपर्ने कुरामा जोड दिनुभयो दिँदै एक्सनएड यसमा प्रतिवद्ध रहेको विश्वास दिलाउँदै कार्यक्रमको समापन गर्नुभयो ।
एक्सनएड इन्टरनेशनल नेपालबिभिन्न ४५ वटा देशमाक्रियाशील एक्सनएड इन्टरनेशनल फेडेरेसनको सदस्यहो । एक्सनएडले आफ्नो फेडेरेसन मार्फत १ करोड ५० लाखमानिसहरुसँग प्रत्यक्षकामगरिरहेको छ । एक्सनएडको स्थापना १९७२ भएको थियो भने नेपालमायसको स्थापना सन् १९८२ माभएको थियो । यसले गरिबीतथाबहिष्करणमा रहेका सीमान्तकृत समुदायकामानिसहरुको संगठन, आन्दोलन र अभियानसँग समन्वयतथा सहकार्य गरेर मानवअधिकार, नारीवादी दृष्टिकोणका साथउनीहरुको न्याय स्थापना र गरिबीनिवारणको लागिकामगदै आएको छ । अहिले एक्सनएड नेपाल यसै दृष्टिकोण मार्फत महिलातथायुवाहरुको आन्दोलन र अभियानलाई एक्केवद्धता जनाउँदै सहयोग गर्दै आएको छ ।

 

Previous Post

ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ?

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहेनछ ?

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहेनछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In