• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य घट्यो

    कफीको सुगन्धमा बुनिएका युवाका सपना

    कफीको सुगन्धमा बुनिएका युवाका सपना

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनौठो विश्वः रङग बदल्ने रहस्यमय लोनार ताल

by
२३ जेष्ठ २०८०,
0
अनौठो विश्वः रङग बदल्ने रहस्यमय लोनार ताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको कुनै ठाउँ रहस्यमय छ। खासगरी फरक–फरक राज्यको नदी र तालहरुसँग जोडिएको रहस्यमय कुराहरू। महाराष्ट्रमा रहेको ‘लोनार ताल’ पनि एक रहस्यले भरिपूर्ण छ। यो तालको बारेमा एउटा कहानी छ कि रातारात रहस्यमय तरिकाले आफ्नो रंग बदलिएर गुलाबी भउको थियो। त्यसैले आज हामी जान्नेछौँ रहस्य भरिपूर्ण तालबारे–

लोनार ताल

लोनार ताल लोनार क्रेटरको नामबाट परिचित छ। यो ताल निर्माणमा धेरै रहस्य जोडिएको छ। यस्तो भनिने गरिन्छ कि ३५००० बाट ५०००० वर्ष पहिले एक भारी उल्का पिण्ड झरेर बनेको थियो। स्कंद पुराण र पद्म पुराण जस्तो पुराणिक पुस्तकमा पनि यसबारे उल्लेख गरिएको छ।

तालसँग जोडिएको रहस्य

यो ताललाई लिएर धेरै कुराहरु आउने गर्छन्। एक लोनासुरको नाम राक्षस थियो जसलाई भगवान विष्णुले मारेका थिए। उसको रगत भगवानको खुट्टाको औँला खस्यो। जसलाई हटाउनका लागि भगवानले माटोभित्र औँला डुबाए र त्यहाँ ठुलो खाल्डो बन्यो।

तालभित्र कोही जादैनन्

यस तालको रहस्य जान्नका लागि कयौँ मानिसहरू त्यहाँ पुग्ने गर्छन् तर त्यहाँ पस्दैनन्। समय–समयमा तालसँग जोडिएको रहस्य बुझ्न खोजेपनि अहिलेसम्म पत्ता लागेको छैन।

किन भएको थियो तालको रङग गुलाबी ?

लोनार तालको पानी गुलाबी भएको दुई सातापछि पुरानो रङगमा बदलिएको थियो। हिन्दुस्तानसँग कुरा गर्दै सूक्ष्म जीवविज्ञानी र पुणेस्थित आगरकर शोध संस्थानका निदेशक, प्रशांत ढाकेफलकर भन्छन्, ‘लवणतामा वृद्धि पहिले नै देखिइसकेपछि पनि जलस्रोतको रङ परिवर्तन हुन थाल्छ।’

तालमा बन्यो कयौँ मन्दिर

यो तालको चारतिर पहाड र मन्दिर बनेको छ। यो मन्दिरको सूचमिा एक शिन मन्दिर पनि छ जो धेरै चर्चित छ। एजेन्सीको सहयोगमा

Previous Post

अमेरिकी राष्ट्रपति निर्वाचनः ट्रम्पलाई टक्कर दिदैँ उनकै पुर्व उपराष्ट्रपति चुनावी मैदानमा

Next Post

इरानले साउदी अरबमा कूटनीतिक नियोग खोल्ने

सम्बन्धित खबर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
आवाज

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

४ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य घट्यो

४ चैत्र २०८२,
कफीको सुगन्धमा बुनिएका युवाका सपना
आवाज

कफीको सुगन्धमा बुनिएका युवाका सपना

४ चैत्र २०८२,
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी
फिचर-ब्यानर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

४ चैत्र २०८२,
Load More
Next Post
इरानले साउदी अरबमा कूटनीतिक नियोग खोल्ने

इरानले साउदी अरबमा कूटनीतिक नियोग खोल्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In