रातको १२ बेको छ, श्रीमतीले कपडा खोली, सेक्सी नजरले श्रीमानलाई हेर्न थाली, पेटिकोट पनि खोली अनि भनी—
श्रीमतीः थाहा छ नि के गर्नुपर्ने हो भनेर ?
श्रीमानः इस् ! यति राति त म कपडा मरे नि धुन्न । कस्तो चिसो छ …।
म मेरो बुवा बोल्दैछु
कसैले स्कुलमा फोन गरेर हेड सरलाई भन्यो— आज मेरो छोरा बिरामी प¥यो, स्कुल आउन सक्दैन ।
हेडसरः तपाईं को बोल्दै हुनुहुन्छ ?
फोनबाट जवाफ आयो, म मेरो बुवा बोल्दैछु ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













