तिर्नै नपरेको ऋण अनर्थ रुपमा तिर्नु परेको रीसमा रामले घरको आफ्नो तल्लो कोठाको भित्तो हानी भत्काउन थाल्यो । तब, साहु ः ओइ बदमास् । के गर्न लागेको ? किन भत्तो हान्दैछस् ? हामीलाई मार्न मन छ कि क्या हो ?
रामः चुप लाग्नुहोस् । म त मेरै कोठाको भित्तो भत्काउँदैछु ।
उब्जाउ हुन्थ्यो
हरिः (जति सम्झाउँदा पनि नसम्झेपछि) श्याम तिम्रो दिमागमा त गोबर भरिएको रहेछ । जति सम्झाए पनि सम्झनै सक्दैनौ ।
श्यामः यार, मेरो दिमागमा गोबर भरिएको भए त मल हुन्थ्यो र झन् दिमाग उब्जाउ हुन्थ्यो त त्यही पनि छैन र पो त ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













