• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

    मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सभामुखलाई स्थानीय नेताको प्रश्नः तातोपानी नाका कहिले खुल्छ ?

by
१७ जेष्ठ २०८०,
0
सभामुखलाई स्थानीय नेताको प्रश्नः तातोपानी नाका कहिले खुल्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक – भूकम्पको बहानामा बन्द गरिएको चीन सँगको सिमा क्षेत्र सिन्धुपाल्चोकस्थित तातोपानी नाका सर्वसाधारणका लागि अझै सम्म पनि खुलेको छैन । नाक खुल्ने भनेर पटक–पटक मिति तोकिए पनि खुल्न भने सकेको छैन । नाका नखुल्दा स्थानियबासी समस्यामा परेका छन् ।

यही मेसोमा मंगलबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको हिन्दीस्थित एक विद्यालयको कार्यक्रममा सहभागी हुन पुगेका सभामुख देवराज घिमिरेलाई स्थानीय नेता तथा अगुवाले नाका किन खुल्न नसेकोको ? कुटनीतिक पहल किन हुन सकेन ? भनेर प्रश्न गरेका छन् ।

नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति तथा स्थानिय अगुवा दोर्जे लाामाले मञ्चमा बसेका सभामुख घिमिरेलाई नाकाको विषया प्रश्न उठाएका हुन् । लामाले भने, ‘यतिबेल बाहिरचाहिँ नाका खुल्यो भनेर व्यापक हल्ला छ तर यहाँ नाकाबाट निर्यात हुन सकेको छैन । यो दिन देखि नाका खोल्ने भनेर पटक–पटक मिति तोकिएपनि नाका खुल्न सकेको छैन । यसले स्थानियलाई ठूलो असर गरेको छ ।’ लामाले थपे, ‘ यतिबेला आयातसमेत घट्दा स्थानीय र व्यवसायी निराश छन् । सभामुख ज्यू कसले रोक्यो नाका ? किन खुल्न दिइएन नाका ? यसमा कसको स्वार्थ छ ? चीनले नै हो या सिमिति ब्यापारीको पनि हात छ ? यसको पनि अनुसन्धान हुनुपर्छ । अनि सरकारले नाका सहज बनाउन चीन सरकार सँग कुटनीतिक पहल गर्नु आवश्यक देखिन्छ ।’

लामासहित अन्य स्थानीयले सभामुखलाई नाकामा भएको असहजता र कन्टेनरमा निश्चित कम्पनीको सिण्डिकेट, जीर्ण सडक, बाढीपहिरोजस्ता विषयमा समस्या राखेका थिए । भोटेकोसी–२ का अध्यक्ष कुमार श्रेष्ठले नाकाबारे भएको सम्पूर्ण समस्या सभामुखसामु राखेको र उनले प्रतिबद्धता दिएको बताए ।

(भिडियो)

https:/wp-content/uploads/2023/05/Video.mp4

कार्यक्रममा सभामुखसहित जिल्लाका प्रशासन, प्रहरी प्रमुख, चिनियाँ राजदूतावासका काउन्सिलर मिस्टर सि वाङ्ग, थर्ड सेत्रेटरी मिस्टर वाङ जुन्फलगायत सहभागी थिए ।

भूकम्पको झण्डै आठ वर्षपछि यही वैशाख १८ मा भोटेकोशी–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट हप्तादिनअघि मुडा, म्याट्रेसजस्ता सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात खुलाइएको थियो । त्यस दिनबाहेक नेपालबाट केही पनि निर्यात हुन नसक्दा स्थानीय र व्यवसायी निराश छन् ।

कार्यक्रममा सभामुख देवराज घिमिरेले तातोपानी नाकाको दुर्गतिबारे भोटेकोसी गाउँपालिका पुगेपछि मात्रै आफूले थाहा पाएको बताए । घिमिरेले भने, ‘यसअघि तातोपानी नाका खुलिसक्यो भनेर खबर पढेको थिएँ, यहाँको समस्या स्थानीयबाट सुनेपछि मात्रै अनुभव गरेँ, सर्वसाधारणको लागि नाका खोल्न पहलकदमी गर्नेछौं ।’

कार्यक्रममा चिनियाँ राजदूतावासका काउन्सिलर मिस्टर सि वाङ्गले चीन नाकाबारे सकारात्मक रहेको बताए । उनले चीनमा अध्यागमनका भवन, झाङ्मु पोर्ट, पार्क र अत्याधुनिक नापतौल मेसिन राख्ने काम चीन अत्याधुनिक प्रविधि प्रयोग गरेर काम गरिरहेको जानकारी दिए ।

Previous Post

समुन्द्र सुरक्षाका लागि इजरायलले गर्यो सी-डोमको सफल परीक्षण

Next Post

४० लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

सम्बन्धित खबर

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’
समाचार

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

१६ चैत्र २०८२,
मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो
समाचार

मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

१६ चैत्र २०८२,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

४० लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In