• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजेट साह्रै राम्रो आएको छः ज्ञानेन्द्र शाही

by
१६ जेष्ठ २०८०,
0
ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतक मनोनीत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बजेट राम्रो आएको प्रतिक्रिया दिएका छन् ।

संसद् भवनमा सञ्चारकर्मीसँग उनले भने, ‘बजेट राम्रो आएको छ । मुख्य कुरा कार्यान्वयनको पक्ष हो । कार्यान्वयन गर्ने पक्षलाई हामीले सफल बनाउनुपर्छ ।’

कृषिको कुरा बजेटले सम्बोधन नभए पनि जडीबुटी कुरा बजेटमा साह्रै राम्रो आएको शाहीले बताए । उनले भने, ‘जुम्लाको समग्र हिसाबले पनि धेरै कुरा समेटिएको छ । हामी विपक्षी भए पनि बजेटका केही सबल पाटा छन् ।’

बजेटलाई कार्यान्वयन गर्ने कुरामा सबै ध्यान दिनुपर्ने उनले बताए । संसद् विकास कोष आवश्यक नभए पनि बजेट विनियोजित भइसकेपछि एक जना सांसदले बोल्नुको अर्थ नभएको शाहीले बताए ।

‘सांसद विकास कोषका नाममा विनियोजित ५ करोड बजेट भएको छ । विगतमा यसको अनियमितता भएको थियो । अब यसको अडिट गर्ने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

Previous Post

विवादित संसदीय कोष ब्युँताइयो

Next Post

अबको ‘एजेन्डा’ समृद्धि र सुशासनस् पर्यटनमन्त्री किराँती

सम्बन्धित खबर

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
ओली र लेखकलाई आज अदालतमा पेश गरिदै
समाचार

ओली र लेखकलाई आज अदालतमा पेश गरिदै

१५ चैत्र २०८२,
Load More
Next Post
उड्डयनमन्त्रीद्वारा थप हवाई रुट उपलब्ध गराउन भारतलाई अनुरोध

अबको ‘एजेन्डा’ समृद्धि र सुशासनस् पर्यटनमन्त्री किराँती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In