• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

    आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के हो रणवीर-दीपिका सम्बन्धविच्छेदको हल्ला बारेको खबर ?

by
२९ अशोज २०७९,
0
के हो रणवीर-दीपिका सम्बन्धविच्छेदको हल्ला बारेको खबर ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको जोडी सम्बन्धविच्छेदको खबर बाहिर आएको थियो । वास्तवमा, केही समय अघि एक ट्वीटमा यो दावी गरिएको थियो कि यी दुईको सम्बन्धमा चिसोपन आएको छ र अब दुबैले अलग हुने निर्णय गरेका छन्। तर, दुवै स्टारले सामाजिक सञ्जाल पोस्टमार्फत यी अफवाहको अन्त्य गरेका छन् । अब पहिलो पटक दीपिकाले यस विषयमा मौनता तोडेकी छिन् ।

दीपिका पादुकोणले पूर्व अभिनेत्री मेघन मार्कल, डचेस अफ ससेक्ससँग एक विशेष पोडकास्ट रेकर्ड गरेकी थिइन्। एक मिडिया रिपोर्टका अनुसार दीपिकाले पोडकास्टमा रणवीर सिंहको बारेमा पनि कुरा गरेकी छिन् । अभिनेत्रीले रणवीरको बारेमा भनेकी थिइन् उनी फर्केर आउँदा धेरै खुसी महसुस गर्छिन्। अभिनेत्रीले आफू र रणवीर कामका कारण लामो समयदेखि घरबाट टाढा रहेको खुलासा गरेकी छन् । उनले भनिन्, ‘मेरो श्रीमान् एक सातादेखि म्युजिक कन्सर्टमा थिए र उनी भर्खरै फर्केका छन् । उनी फर्केर आउँदा मेरो अनुहार देखेर धेरै खुसी हुनेगर्छन् । रणवीर र दीपिकाको बिछोडको हल्ला फैलाउनेहरुका लागि अभिनेत्रीको यो जवाफ पर्याप्त छ । यसबाट दुवैबीचको प्रेममा कुनै कमी आएको छैन भन्ने प्रष्ट हुन्छ ।

दीपिका पादुकोण र रणवीर सिंहबीचको सम्बन्ध राम्रो नभएको खबर हालै आएको थियो । यी अफवाहहरू एक भाइरल ट्वीटबाट सुरु भयो। दुवै स्टारको संम्बन्धमा दरार आएको दाबी गरिएको थियो । तर, पछि रणवीरले यस्ता खबरहरु अफवाह मात्र भएको संकेत गरेका थिए । उनले दीपिकासँग दश वर्ष बिताएको पनि बताए । उनले भनेका थिए, ‘टचवुड‘ हामीले भेट्यौं र हामीले २०१२ मा डेटिङ सुरु गर्यौं, त्यसैले यो २०२२ मा दीपिका र मेरो लागि १० वर्ष हो।’

Previous Post

जुवा खेलिरहेका ११ जना नयाँ बसपार्कबाट पक्राउ

Next Post

काठमाडौँ महानगरले ठेला खोसेकी शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

सम्बन्धित खबर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
फिचर-ब्यानर

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

२८ माघ २०८२,
आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण
आर्थिक

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

२८ माघ २०८२,
ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त
समाचार

ताप्लेजुङका उम्मेदवार घरदैलोमा व्यस्त

२८ माघ २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२८ माघ २०८२,
Load More
Next Post
काठमाडौँ महानगरले ठेला खोसेकी शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

काठमाडौँ महानगरले ठेला खोसेकी शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In